शिक्षा

कुश्माको शिवालयका दृष्टिबिहीन विद्यार्थीलाई स्कुल ब्याग वितरण

पर्वत । गुडनेबर्स इन्टरनेशनल, पर्वतले दृष्टिबिहीन बालबालिकालाई स्कुल ब्याग वितरण गरी आफ्नो स्थापना दिवस मनाएको छ । शिवालय माध्यमिक विद्यालय कुश्मामा रहेको दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरत २५ जना...

कुश्माका मेयर जोशी भन्छन् ‘शिक्षकमा इमान्दारीता भएमात्र सामुदायिक शिक्षाको गुणस्तर सुधार हुन्छ’

पर्वत : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका समस्याहरु प्रत्यक्ष रुपमा सुन्ने र नगरपालिकाको शैक्षिक विकासको लागि...

पर्वतका यी २४ जना परिक्षार्थी किन भए परिक्षामा अनुपस्थित

पर्वत–ः हिजोदेखि संचालनमा आएको एसइइ परिक्षाको पहिलो दिन पर्वतमा २४ जना परिक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाका ११ वटा परिक्षा केन्द्रबाट २४ जना विद्यार्थी अनपुस्थित भएका हुन् ।...

पर्वतका एसईई परिक्षा केन्द्रमा अनुगमनकर्ताको भीड

पर्वत /यस बर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई) परिक्षा आइतबार देखि शुरु भएको छ । पर्वतका १९ वटा परिक्षाकेन्द्रमा पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तर पर्वतको सदरमुकाम कुस्माबजारमा रहेका परिक्षाकेन्द्रमा अनुगमनकर्ताको भीड लागेका...

यसरी मनाईयो आदर्श अंग्रेजी माविको तीसौ बार्षिकोत्सव, भर्चुअल लाईब्रेरीको उद्घाटन

पर्वत–पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ । बिद्यालयले तिसौँ बर्ष प्रबेशको अवसरमा विभिन्न कार्यक्रमको शुरुवात पनि...

आईबल एकेडेमीमा असल अभिभावक बनाउन प्रशिक्षण

कुश्मा – कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको आईबल एकेडेमी अग्रेजी आवसिय माबिले अभिभावक बनाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बिद्यालय प्राङगणमा अभिभावकहरुलाई भेला गराई बिद्यालयले प्रशिक्षण गराएको...

पर्वतको कालीगण्डकी एकेडेमीको २३ औँ बार्षिकोत्सवमा सम्पन्न, अबदेखि संस्कृत विषयमा पनि पठनपाठन

पर्वत । पर्वतको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा...

परिक्षा दिँदादिँदै मिन्स भएपनि चिन्ता नलिनुहोस् ! पर्वतमा एसईई दिने छात्रालाई सेनेटरी प्याड वितरण

पर्वत – एसईई परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ ।सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले...

कुश्मामा पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, प्रकृति बनिन् सर्वोत्कृष्ट

पर्वत– समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र समुदाय प्रहरी जिल्ला समिति पर्वतको आयोजनामा बिद्यालयस्तरबाट शुरु भएको प्रतियोगिताको अन्तिम...

ट्रेड यूनिययन काँग्रेस पर्वतद्धारा दुर्लुङका ७६ बालबालिकालाई शैक्षिक सामग्री वितरण

पर्वत : नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसको अबसरमा ट्रेड युनियन कांग्रेस पर्वतले कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा रहेको दालपोखरी प्रा.वि.का बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री बितरण गरेको छ । बिद्यालयमा अध्ययनरत...