पर्वतको मुडिकुवामा विद्यालय सुदृढिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न
पर्वत- फलेवास नगरपालिका वडा नं. ४ मा रहेको गहते अम्बोट आधारभूत विद्यालयका सरोकारवालाहरुका बीचमा विद्यालय सुदृढीकरणसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्टिय अभियान नेपाल (एनसिई पर्वत) ले विद्यालयसँग सहकार्य...
पर्वतको खुर्कोटमा रहेको हिमालय माविमा ९ कोठे भवन निर्माण शुरु, मेयर जोशीले गरे शिलन्यास
पर्वत । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा हिमालय माध्यामिक विद्यालयको ९ कोठे भवनको शिलान्यास भएको छ । उक्त ९ कोठे भवन कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एक कार्यक्रमका विच हिजो...
कुस्माको युवाबर्षका बिद्यार्थीलाई पोशाक सहयोग
पर्वत / पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी एक छात्राले कुस्माको युवाबर्ष आधारभूत बिद्यालयका बिद्यार्थीका लागि पोशाक उपहार पठाउनुभएको छ । कुस्मा नगरपालिका वडा नं ६ घर भै बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले...
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं...
विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक
पर्वत÷पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक जोश वेस्टेननेकको...
कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’
पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको कुस्मा...
पर्वतको महाशीलामा एक शिक्षक एक ल्यापटप कार्यक्रम शुरु
पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ। वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको...
व्यवहारीक शिक्षा वेरोजगारको अन्त्यको आधारः अध्यक्ष तिमिल्सिना
सिर्जना पन्त बागलुङ, २ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभयो । ...
जलजलाका अध्यक्ष मल्ल भन्छन्,- ‘अब विद्यार्थी बोर्डिङ्ग खोज्दै बजार जानु पर्दैन’
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन् । उनले सामुदायिक बिद्यालयमा गरिब, बिपन्न बर्गले अध्ययन गर्ने र धनी, सम्पन्न...
पर्वतको मुडिकुवामा बन्ने भयो २५ कोठे अत्याधुनिक छात्रावास, फलेवासका मेयर शर्माद्धारा शिलन्यास
पर्वत – पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा अवस्थित माटेदेवल जनसहयोगी प्राविधीक तथा व्यावसायीक माविको २५ कोठे अत्याधुनिक भवनको शिल्यानस भएको छ । सोमबार फलेवास नगरपालिका का मेयर...