पर्वतको पिपलटारीमा शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न
पर्वत–चिल्ड्रेन नेपाल पोखराको आयोजनामा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा अभिभावकहरुका लागि शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा पुर्णेश्वर माविमा अध्ययन गर्ने बालबालिका १८ जना अभिभावकहरुको...
पर्वतको कुस्मा नगरपालिकाले यसरी मनाउँदै छ शिक्षा दिवस
पर्वत : अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७६ को अवसरमा पर्वतको कुस्मा नगरपालिकाले नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
कुस्मा नगरपालिकाले एक सूचना जारी गर्दै यही भदौ १८ गते कश्माको...
अबदेखि शिक्षक हुन दुई परीक्षा दिनुपर्ने
काठमाडौं : अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ। सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन्।
मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ। संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि...
पर्बतको कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा संस्कृत पढाई
पर्बत,सुबास लामिछाने/यी कुनै संस्कृत विद्यापिठ या आश्रममा पढ्ने विद्यार्थी होईनन् । तस्बिरमा देखिएका सबै बिद्यार्थीहरु पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने बिद्यार्थीहरु हुन । नीजि बिद्यालयमा...
शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता
काठमाडौं । शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ...
एनसिई नेपाल पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न
पर्वत, १८ श्रावण । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन कुश्मामा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी कार्यकालका लागि आरम्भ नेपालका यज्ञप्रसाद शर्मालाई एनसिई जिल्ला समन्वय समिति...
कक्षा १२ को नतिजा सार्वजनिक, ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार...
विद्यालयमै शिक्षकको रक्सी पार्टी : प्रधानाध्यापकसहित चारजना पक्राउ
चितवन : चितवनको एउटा विद्यालयमै रक्सी खाइरहेका प्राचार्यसहित शिक्षक र अन्य कर्मचारी रंगेहात पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ स्थित कपरखोरी माध्यमिक विद्यालयका प्राचार्यसहित चारजना...
आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, के गर्ने के नगर्ने ?
काठमाडौं : मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १:४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। ...
नेपाल राष्ट्रिय शिक्षक सङगठन पर्बतको १७ औ जिल्ला परिषद सम्पन्न
पर्वत–नेपाल राष्ट्रिय शिक्षक सङगठन पर्बतको १७ औ जिल्ला परिषद बुधवार सदरमुकम कुश्माबजारमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय सदस्य शाद्दरदा शर्माले सङगठन प्रती माया र बिस्वास गर्ने...