शिक्षा
शिक्षक दरबन्दी मिलानमा हात हाल्नै डराउँछन् पर्वतका स्थानीय तह
पर्वत : पर्वतको कुस्मा नगरपालिका-४ मा रहेको नारायण माध्यमिक विद्यालयका प्रत्येक कोठाहरू विद्यार्थीले भरीभराउ छन्। विद्यालयको एउटै कोठामा ७० जनाभन्दा बढी विद्यार्थी अटसमटस हुनेगरी बसिरहेका छन्। शिक्षकहरूलाई पठनपाठनको वातावरण निर्माण गर्न नै कठिन छ। झन्डै...
पर्वतमा पहिलो राष्ट्रिय स्क्रायबल प्रतियोगिता, २२ जना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट
पर्वत ः पर्वतमा पहिलोपटक राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । कुश्मामा रहेको आदर्श अंग्रेजी आवासीय माविमा सम्पन्न प्रतियोगिताबाट आगामी माघमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि २२ जना विद्यार्थी छनौटमा पर्न सफल भएका छन्...
पर्वतको जनता सुदर्शन विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ मा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थीले स्थापना गरेको जनता सुदर्शन मा. वि. विद्यार्थी कल्याण स्वर्ण छात्रवृत्ति अक्षयकोषले अक्षयकोष छात्रवृत्ति...
पर्वतको वहाकी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, विकास निर्माणमा खिचातानी नगर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत– पर्वतको एक विकट गाउँमा संचालित क्याम्पसमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो । नवनर्मित...
पर्वतको शालिजाको एक विद्यालयका विपन्न विद्यार्थीलाई अस्ट्रेलियावासीको सहयोग
पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजा स्थित भोटेडाडामा रहेको शान्ति आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलियावासीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६ जना छात्रछात्रालाई अस्ट्रेलियावासी स्थानीय फुलप्रसाद सुवेदीले मासिक...
पर्वतको कुश्मामा रहेको कालीगण्डकी एकेडेमी प्रदेशमै उत्कृष्ट
पर्वत – पर्वतको कुश्मामा रहेको कालीगण्डकी एकेडेमी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको मासबारमा रहेको मदरल्याण्ड आवासीय मा.वि.ले विद्यालयको २५ औं वार्षिकोत्सव एवम् रजत जयन्ती अबसरमा आयोजना गरेको प्रदेश...
पर्वतको खुर्कोटमा नेविसंघको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
ठाकुर रसाईली पर्वत- नेपाल विद्यार्थी संघ हिमालय माध्यमिक बिद्याल इकाई कार्य समिती कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा शुभ दिपावालीको अवसरमा शुभकामना आदानप्रदान तथा कुश्मा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्वकला प्रतियोगितामा नमुना आबसिय...










