शिक्षा
पौडेलको सहयोगमा लायन्स चौतारीद्धारा जन प्रकाशका विद्यार्थिहरुलाई ब्याग हस्तान्त्रण
पर्वत- हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आफनो नियमित कार्यक्रम अन्र्तगत जन प्रकाश आधारभुत बिद्यालय मोदि...
पिपलटारीको पुर्णेश्वर स्वर्ण महोत्सव समापन कार्यक्रम एक महिना पछि धकेलियो
पर्वत : पर्वतको कुश्मा नगरपालिका १२ पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेका केही कार्यक्रमहरुलाई पछाडी सारेको छ ।सामाजिक सञ्जाल फेसबुकमार्पmत सार्वजनिक गरिएको सूचनामा यही माघ १४, १५, १६ र १७...
पर्वतको मोदीका प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीद्धारा विद्यालयलाई प्रोजेक्टर सहयोग
पर्वत- जिल्लाको मोदी गाउँपालिका वडा न ५ बाजुङ स्थित जन आदर्श आधारभूत विद्यालयको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको बार्षिकोत्सवको अवसर पारेर उक्त विद्यालयका पूर्व विद्यार्थी तथा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
पर्वतमा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष श्रेष्ठलाई भव्य सम्मान
पर्वत– गैरआवासिय नेपाली संघ एनआरएनएका केन्द्रीय कोषाध्याक्ष महेश कुमार श्रेष्ठलाई सदरमुकाम कुश्मामा भव्य स्वागत तथा सम्मान गरिएको छ । नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतले बाल मन्दिर प्राविमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो...
पशुपति माविको स्वर्ण महोत्सव जारी ः सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्छ ः सभामुख अधिकारी
पर्वत– गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गरिव, विपन्न र निमुखावर्गका समुदायका विद्यार्थीले सहज रुपमा पठनपाठन गर्ने सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधार गर्न आबश्यक रहेको बताउनुभयो भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ७...
पर्वतका दुई सामुदायिक विद्यालयलाई लायन्स क्लबद्धारा हिटर वितरण
पर्वत– जाडो याममा सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाहरुले सहज रुपमा पठन पठान गर्न सकुन भन्ने उद्धेश्यले पर्वतमा क्रियाशिल लायन्स क्लब अफ गुप्तेश्वरले हिटर वितरण गरेको छ । कुस्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय प्रा.वि...
पशुपती मावि राम्जाठाँटीको स्वर्णमहोत्सव समारोह ः शिक्षाको विकास विना सवै पूर्वाधार अधुरो ः मन्त्री बस्नेत
पर्वत– गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले गुणस्तरीय जनशक्तिको उत्पादन बिना अन्य सवै खालका पूर्वाधारहरु अधुरै हुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीमा रहेको पशुपती उच्च माविको स्वर्ण...
शुल्क तिर्न नसकेर बिचमै स्कूल छोडेका १९ बर्षे अर्बपति इमान नेपालका दुर्गममा स्कुल बनाउदै
पर्वत / दक्षिणी रुसको एउटा गाउँमा एकल आमाबाट जन्मिएका इमान गाड्जी सानैमा बिद्यालय छाड्न बाध्य हुनुभयो । गर्भमा हुर्कदै गर्दा बाबुले आमालाई छाडेपछि दुःख, अभाब र पिडा बोकेरै धर्तीमा पाईला टेक्नुभयो । बाल्यकालमा शिक्षा मात्रै...
गणेश माविको ३९ औं वार्षिकोत्सव : नेकपाको सरकारका पालमा देशले विकास र समृद्धिमा फड्को मार्छ : सांसद डा.पाठक
पर्वत – वाग्लुङ क्षेत्र नम्वर १ का प्रतिनिधी सभाका सदस्य डाक्टर सुर्य पाठकले वर्तमान नेकपाको सरकारका पालमा देशले विकास र समृद्धिमा फड्को मार्ने वताएका छन् । गणेश माध्यमिक विद्दालय वानपा १४ नारायणस्थानको ३९ औँ...










