शिक्षा
पर्वतको गिज्यानमा पैतीस वर्षसम्म एउटै स्कुलमा पढाएका शिक्षक पुरीको भव्य बिदाई, रोए गाउँलेहरु
पर्वत– सामान्यतया सरकारी सेवाका कर्मचारीहरुको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ भने शिक्षकहरुको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबरहरु हामी पाउँछौ । तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोहि विद्यालयवाट अबकास...
शिवालय बहुमुखी क्याम्पसमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता सम्पन्न
पर्वत : शिवालय बहुमुखी क्याम्पसको नबौ वार्षिकोत्सब सन्दर्भमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता क्याम्पसको प्राङ्गणमा समपन्न भएको छ। खेलहरुको सुभारम्भ गर्दै क्याम्पस सल्लाहकार समिति सदस्य युबा सामाजिक ब्याक्ति शंकर गिरिले खेलले नै मानिसको सर्बाङ्गिण...
पर्वत जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत- शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता कुश्मामा सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जिल्लास्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो...
पर्वतको ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको अध्यक्षमा सुवेदी
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा गोकर्ण सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा ज्योतिन्द्र पौडेल, रामबहादुर गदाल,...
पर्वतको पाङस्थित सिँधाली आधारभुत विद्यालयमा नयाँ भवन, सामुदायिक विद्यालयमा अभिभावको चासो कम ः जोशी
रोशन तिवारी पर्वत– पर्वतको कुश्मा नगरपालिका १ पाङमा रहेको सिँधाली आधारभूत विद्यालयमा निर्मित २ कोठे ट्रष्ट भवनको आज उद्घाटन गरिएको छ । विद्यालय भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख...
अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष मल्ल
पर्वत – जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै...
पर्वतमा हुँदै छ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता जिल्लाबाट बिजेता बन्नेले प्रदेशमा भाग लिन पाउने
पर्वत : राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको बार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेश स्तरमा संचालन गर्न लागिएको वक्तृत्वकला प्रतियोगिताको लागि पर्वतमा पनि छनोट चरणको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा फागुन...









