शिक्षा
कटुबाचौपारीमा रहेको आइबल एकेडेमी बोर्डीङ स्कुलले असहाय बालबालिकालाई पुर्ण छात्रबृत्ति कोटामा अध्यापन गराउने
पर्बत- कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीमा रहेको आइबल एकेडेमी बोर्डीङ स्कुलले अनाथ एवं असहाय बालबालिकाहरुलाई पूर्ण छात्रबृत्ति कोटामा अध्यापन गराउने भएको छ । विद्यालय सञ्चालक समितिको निर्णय बमोजिम आगामी शैक्षिक सत्रबाट ५ जना अनाथ...
बलेवामा विद्यालय संचालन गर्न महायज्ञ, असल सभ्यता र सस्कृति निर्माणका लागि शिक्षा ःउपप्रमुख खड्का
बलेवा– वागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थान कोलपाटा मा रहेको आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उदेश्यले श्रीमद्भागवत धनधान्याञ्चल महायञ सुरु भएको छ । महायज्ञको उद्घाटन गर्दे बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले असल सभ्यता र...
पर्वत मिलन महिला समूहद्धारा दृष्टिविहीनहरुका लागि कुर्सी र दैनिक उपभोग्य सामग्री हस्तान्तरण
पर्वत- पर्वत सदरमुकाम कुश्मामा २०५७ सालदेखि क्रियाशील पर्वत मिलन महिला समूहले दृष्टिविहीन छात्राबासमा बस्ने विद्यार्थीहरुका लागि कुर्सी र दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरेको छ । श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको दृष्टिविहीन छात्राबासमा आयोजित एक...
मनकारी लेखा अधिकृत यशोदा, जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण
पर्वत – फलेवास नगरपालिकाकी लेखा अधिकृत यशोदा सुवेदीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ । आफ्नो २४ औँ जन्मदिनको अवसरमा सुवेदीले फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई...
शैक्षिक गुणस्तर सुधारमा शिक्षककै भूमिका मुख्य ः उपमेयर अधिकारी
पर्वत– पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारी लम्सालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुकै भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ । राष्ट्रिय शिक्षक संगठन फलेवास नगरपालिका वडा नंं. ९ भँगराको वडा भेलालाई सम्वोधन गर्दै उपप्रमुख...
गुप्तेश्वर क्याम्पसको २४ औँ बार्षिकोत्सवको अवसरमा नेविसंघको वक्तृत्वकला सम्पन्न
पर्वत : गुप्तेश्वर बहुमुखी क्याम्पसको २४ औँ बार्षिकोत्सवको अवसरमा नेपाल विद्यार्थी संघ इकाई कार्यसमितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा विपना तिमिल्सिना, अस्मिता पौडेल, सन्तोष पाठक, सम्झना पौडेल र उन्नति शर्मा क्रमशः प्रथम,...
राष्ट्रिय बालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु
पर्वत / पर्वतको कुस्माबजार स्थित राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजीआवासिय माध्यामिक बिद्यालयमा खेलकुद सप्ताह शुरु भएको छ । बिद्यार्थीलाई शारिरीक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थीका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले आयोजना गरिएको खेलकुद सप्ताहको...










