शिक्षा

पर्वतको भुकमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने– ‘राजनीति हैन काममा प्रतिस्पर्धा गरौ’

पर्वत— राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अब राजनीतिक रुपमा प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्ले स्थित नवज्योति थम माविको चार कोठे नवनिर्मित भवनको...

पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा स्थापना गरिएको अक्षकोषवाट दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृति

पर्वत– पर्वत सदरमुकाम कुश्मा स्थित शिवालय माविमा संचालित जिल्लाकै एक मात्र दृष्टिविहिन श्रोत कक्षाका विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको छ । पर्वत वेलफेयर सोसाईटी यूकेले वि.स २०७३ सालमा स्थापना गरेको १० लाख बरावरको अक्षयकोष आज...

अबको शिक्षा प्रतिस्पर्धि र स्वरोजगारमुखि हुनुपर्छ ः मन्त्री लम्साल

पर्वत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतको झण्डै ७० लाख रुपैया अनुदानमा निर्माण भएको...

पर्वतको राम्जादेउराली स्थित पशुपती माविको स्वर्ण जयन्तीको भव्य तयारी, पर्यटन विषयमा कक्षा संचालन गरिने

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–७ राम्जाठाँटीमा अवस्थित पशुपति माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा पढाउने भएको छ । विद्यालयले स्वर्ण जयन्ती लगत्तै प्राविधिक शिक्षा पढाउने भएको हो । स्वर्ण जयन्तीपछि विद्यालयले प्राविधिक शिक्षाअन्तर्गत पर्यटन...

मनकारी मिलन–जन्मगाउँमा पुगेर विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– पर्वतको फलेवास नगरपालिका ८ ठानामौला स्थित शारदा प्राथमिक विद्यालयका बिद्यार्थीलाई स्कुले झोला सहित कापी कलम वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ पर्वतले बिद्यालयका ३८ जना बालबालिकालाई ति सामाग्री वितरण गरेको हो । विद्यालयमा...

कुश्मा नगरको शैक्षिक सुधारका लागि कुनै कुराको कमि हुन दिँदैनौ ः जोशी

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ पाङमा अवस्थित खरिबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालयमा ४ कोठे भवनको उद्घाटन गरिएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्वत र कुश्मा नगरपालिकाको ३६...

विद्यालय र विकास निर्माणमा राजनिति नगरौँ ः नेता तिवारी

पर्वत– पर्वतको महादेव आधारभूत बिधालय ३० औँ बर्षमा प्रवेश गरेको छ । विस २०४७ सालमा जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरी नुवारमा स्थापना भएको विद्यालयले आज २९ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । उक्त...

नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत– नेपाली भाषा शिक्षक परिषद् पर्वत शाखाको आयोजनामा नेपाली भाषा , साहित्य एवम् व्याकरण विषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित विश्व ज्योति प्राविधिक तथा व्यावसायिक...

पर्वतको खुर्कोटस्थित हिमालय माविका विद्यार्थीलाई मार्ग निर्देशन तालिम

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा सञ्चालित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मार्ग निर्देशन तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत उक्त...

मनकारी जीवन, पर्वतको फलेवासका डेढ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत-  जाडोयाम शुरु भएसँगै पर्वतका एक व्यक्तिले फलेवास नगरपालिका एक सय ४० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । राजनिति सँगै समाजसेवा गदै आएका पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष एवम् फलेवास नगरपालिका–६ देविस्थान...