शिक्षा
कुश्माको राष्ट्रिय राष्ट्रिय वाल शिक्षा सदन आवासीय विद्यालयमा शुभकामना आदानप्रदान
पर्वत– नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा यस राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय मा.बि कुश्ममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका लगानिकर्ताहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बीचमा शुभकामना...
पर्वतको धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग विद्यालयमा बन्यो ६० लाखको चार कोठे भवन
पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग माविको चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । ७२ सालको भुकम्पपछि भत्किएको भवन पुर्ननिर्माण भएसँगै सोमवार सांसद पदम गिरीले उद्घाटन गर्नुभएको हो...
आई.सी.टी. को प्रयोग गरेर विद्यार्थीलाई कसरी पढाउने ? पर्वतमा हुँदै छ विशेष कार्यशाला
पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा...
प्राज्ञिक विध्यार्थी परिषद पर्वतको नेपालको एकदिवसीय अभ्यास वर्ग सम्पन्न
पर्वत : पर्वतको कुश्मामा प्राज्ञिक विध्यार्थी परिषद नेपालको एकदिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद शिवालय मा वि अध्यक्ष विपना सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका...
पर्वतको जलजलाका अध्यक्ष मल्ल भन्छन् – ‘राजनीतिका कुरा चुनावमा गरौंला, अहिले विकासका कुरा गरौं’
पर्वत – जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै अध्यक्ष...










