शिक्षा

अहिलेको मोडेल भन्दा नयाँ ट्र्याकबाट मुलुकको विकास तर्फ अघि बढ्नुपर्छ ः मन्त्री लम्साल

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अबको शिक्षा प्रविधियुक्त र गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको हिमालय माविको पर्खाल शिलन्यास गर्दै मन्त्री लम्सालले...

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा...

शिक्षक अभिभावक र बिद्यार्थीको संयुक्त प्रयासबाट मात्रै शिक्षामा सुधार संभब -अध्यक्ष तिमिल्सिना

पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षक, अभिभावक र बिद्यार्थीको संयुक्त प्रयासबाट मात्रै शिक्षा क्षेत्रमा सुधार संभब छ भन्नुभएको छ । पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं ११ स्थित स्यानीपोखरी आधारभूत बिद्यालयको नवनिर्मीत भवनको उद्घाटन...

बाल मन्दिर प्राथमिक विद्यालय कुश्माको बार्षिकोत्सव

पर्वत- बाल मन्दिर प्राथमिक विद्यालय कुश्माको बार्षिकोत्सव तथा अभिभावक सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने...

एसईईको नतिजा सार्वजनिक, जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । परीक्षा नियन्त्रण बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् ।...

एसईईको नतिजा प्रकाशन आज गर्ने तयारी

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा...

पर्वतको मुडिकुवामा विद्यालय सुदृढिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न

पर्वत- फलेवास नगरपालिका वडा नं. ४ मा रहेको गहते अम्बोट आधारभूत विद्यालयका सरोकारवालाहरुका बीचमा विद्यालय सुदृढीकरणसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्टिय अभियान नेपाल (एनसिई पर्वत) ले विद्यालयसँग सहकार्य...

पर्वतको खुर्कोटमा रहेको हिमालय माविमा ९ कोठे भवन निर्माण शुरु, मेयर जोशीले गरे शिलन्यास

पर्वत । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा हिमालय माध्यामिक विद्यालयको ९ कोठे भवनको शिलान्यास भएको छ । उक्त ९ कोठे भवन कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एक कार्यक्रमका विच हिजो...

कुस्माको युवाबर्षका बिद्यार्थीलाई पोशाक सहयोग

पर्वत / पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी एक छात्राले कुस्माको युवाबर्ष आधारभूत बिद्यालयका बिद्यार्थीका लागि पोशाक उपहार पठाउनुभएको छ । कुस्मा नगरपालिका वडा नं ६ घर भै बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं...