शिक्षा
फलेवासको भवानी विद्यापीठमा एक करोडको लागतमा भवन बन्दै, उपमेयर अधिकारीद्धारा शिलन्यास
पर्वत– जिल्लाको सवैभन्दा पुरानो विद्यालय भवानी विद्यापीड मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसावले पनि अब्बल मानिएको विद्यालय नमुना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमुना बिद्यालय...
पर्वतका अग्रज शिक्षकहरु सम्मानित, शिक्षकले जिम्बेवारी पुरा गरे परिर्वतन संभब साँसद गिरी
पर्वत /४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान...
कुश्मामा रहेको शिवालय माविको शैक्षिक गुणस्तर अभिबृद्धिबारे अन्तरक्रिया
पर्वत–पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र कुश्मा...
मनकारी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, गत वर्ष भर्ना गरेका पर्वतका पाँच विद्यार्थीलाई नियमित सहयोग प्रदान
पर्वत– पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरीले भरिएको झोला भिराउँदै केही नगद पनि दिनुभयो ।बिद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले...
पर्वतका स्थायी शिक्षकहरु पनि संगठित, सरकार बिरुद्ध आन्दोलन गर्ने
पर्वत–सरकारले बेवास्ता गरेको भन्दै गरेको भन्दै पर्वत जिल्लाका कार्यरत स्थायी शिक्षकहरुले एकजूट भएका छन । देशका अन्य जिल्लाहरुमा पनि स्थायी शिक्षकहरुले एकजुट हुँदै स्थायी शिक्षक हकहित मञ्च गठन गरिरहेको सन्दर्भमा पर्वतका स्थायी शिक्षकहरुको...










