शिक्षा

पर्वतमा भोलीदेखि हुने एसईई परिक्षाको सवै तयारी पुरा, झण्डै २७ सय परिक्षार्थी

पर्वत– पर्वतमा बिहीवारदेखि शुरु हुने एसईई परिक्षाको सवैजसो तयारी पुरा भएको छ । बिहीवारदेखि शुरु हुने परिक्षाको सवैजसो तयारी पुरा भएको हो । एसईई परिक्षाका लागि यस वर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको छ ।...

कुश्मामा शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने तालीम शुरु

पर्वत- शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता...

पर्वतको शालिजास्थित शान्ति आधारभूतमा लायन्स क्लवको पुस्तकालय

पर्वत –  सामाजिक संस्था लायन्स क्लवले जलजला गाउँपालिका –६ भोटेडाँडामा रहेको शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको एक लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सहयोगमा...

पर्वतको कुस्माका निजी बिद्यालयको परिक्षा फागुन २८ मा शुरु हुने

पर्वत /बिश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि पर्वतको कुस्मा नगरपालिका भित्रका निजी बिद्यालयहरुले फागुन २८ गतेबाट नै सञ्चालन गर्ने निर्णय गरेका छन । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन कुस्माको बुधबार बिहान बसेको बैठकले फागुन २८ देखि परिक्षा...

पर्वतको बाच्छास्थित जनकल्याण प्राबिको दोस्रो वार्षिकोत्सब, कांग्रेस नेता गुरुङद्धारा अक्षयकोष स्थापना

ठाकुर रसाईली/लोकतन्त्र   पर्वत- बिहादी गाउँपालिका १ बाच्छा चिफलेढुङ्गामा अबस्थित जनकल्याण प्राथमिक विद्यालयको दोस्रो बार्षिकोत्सवको एवं अभिभावक दिवस बिभिद शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधि...

पर्वतको मुडिकुवामा रहेको गहते आम्वोट आधारभुत विद्यालयमा फिल्डर हस्तान्तरण

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको गहते आम्वोट आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई स्वच्छ पिउने पानी उपलव्ध गराउने उद्धेश्यले फिल्टर वितरण गरिएको छ । विद्यालयका दुई जना भुतपुर्व विद्यार्थीको सहयोगमा ८ वटा कक्षाकोठालाई एक...

कुश्माको नमुना आबसिय माबिको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

  शान्ति सुबेदी पर्बत-  नमुना आवासीय आवासिय मा वि को ३१ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह फाल्गुण ११ र १२ गतेसम्म दुई दिन गरि भव्य रुपमा सम्पन्न भएको छ । ‘प्रविधी युतm...

पर्वतको कुश्मा स्थित शिवालय वहुमुखी क्याम्पसको नबौँ वार्षिकोत्सव सम्पन्न

पर्वत-  पर्वतको कुश्मा स्थित शिवालय वहुमुखी क्याम्पसको नबौँ वार्षिकोत्सव तथा छैठौँ साधारणसभा आईतवार सम्पन्न भएको छ । क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले क्याम्पसको शैक्षिक उन्नतीका लागि अझै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । क्याम्पसले...

शिक्षामा आमुल परिवर्तन गर्ने योजनामा फलेवास : नगरप्रमुख शर्मा

पर्वत- पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित त्रिभूवन माविको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा पुरस्कार वितरण, सम्मान वितरण, अक्षयकोष र छात्रवृति वितरण...

पर्वतको जलजलामा नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम परिषद सम्पन्न

पर्वत– नेपाल राष्ट्रिय शिक्षक संगठन जलजला गाउँपालिकाको प्रथम परिषद शनिवार सम्पन्न भएको छ । परिषदलाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जिवी अधिकारीले आम शिक्षकहरुको हकहित संरक्षणका लागि संगठन सदैव सक्रिय भएर लाग्ने...