शिक्षा
पर्वतको फलेवासमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत- पर्वतको फलेवास नगरपालिकामा ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले...
पर्वतको कुस्मा नगरपालिकामा बैकल्पिक बिधी र टोलमै गएरपनि पठनपाठन शुरु गरिने
पर्वत – पर्वतको कुस्मा नगरपालिकामा बैकल्पिक बिधी र टोलटोलमा गएर भएपनि कोभिड १९ का कारण अबरुद्ध पठनपाठन शुरु गरिने भएको छ । कुस्मा नगरपालिकाको शिक्षा शाखाले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु संग आयोजना गरेको...
पर्वतको झिलिबराङ आधारभुत विद्यालयका दुई कोठा पहिरोले भत्कियो, विद्यालय जोखिममा
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा रहेको एक विद्यालय पहिरोले भत्किएको छ । स्थानीय झिलिबराङ आधारभुत विद्यालय लगातारको वर्षाका कारण पहिरो जाँदा भत्किएको हो । विद्यालय भन्दा तल्लो भागमा पहिरो जाँदा दुई कक्षा कोठा...
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो
पर्वत – पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण कोभिड–१९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू वर्ष सम्झौता भई काम शुरू भएका सबै...
पर्वतको महाशीलामा झण्डै चार लाखको कृष्ण गोपाल गुरुङ स्मृति अक्षयकोष स्थापना
पर्वत- पर्वतको महाशीला गाउँपालिकामा झण्डै चार लाख रुपैयाका कृष्ण गोपाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । शैक्षिक क्षेत्रमा सक्रिय बालारानी माध्यमिक बिधालयका शिक्षक सामाजिक अभियन्ता कृष्ण गोपाल गुरुङको गत बर्ष बिद्यालय र खेल मैदान निर्माणको...








