शिक्षा
पर्वतको अर्मानामा रहेकोे जनता आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव सम्पन्न
पर्वत- फलेवास नगरपालिका ५ खानीगाउँ अर्मानामा रहेको जनता आधारभूत विद्यालयको आफ्नो ३२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्वस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षाको गुणस्तर सुधारका...
पर्वतको लुंखुदेउरालीमा रहेको बुद्ध आधारभूत विद्यालयमा दुई कोठे भवन शिलन्यास
पर्वत- पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउराली स्थित भकिम्लेमा रहेको बुद्ध आधारभुत बिधालयमा दुई कोठे भवनको शिलन्यास गरिएको छ । भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईमार्फत करिब २३ लाख रुपैयाको आर्थिक सहयोगमा...
पर्वतको आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माविमा थप दुईवटा अक्षयकोष स्थापना
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माविमा दुई वटा अक्षयकोष स्थापना भएका छन् । विद्यालयको शैक्षिक विकासका लागि भन्दै स्थानीय दूई परिवारले आफन्तको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । कुश्मा नगरपालिका वडा...
पर्वतका सामुदायिक विद्यालयहरु संचालनमा, निजि विद्यालय तयारीमा
पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालय र कुस्मा नगरपालिकाभित्रै रहेको नमुना विद्यालय हिमालय माध्यमिक विद्यालयले आइतबारदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गरेका छन्। सदरमुकाम कुस्मामै रहेको अर्को नमुना नारायण माविले भने...
पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु आइतवारदेखि खुल्ने
पर्वत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् । आगामी आईतवारदेखि नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचालन हुने भएका हुन्...
१९ बर्षे अर्बपतिको सहयोगमा पर्वतको पञ्चकोशी माबिमा छ कोठे बिद्यालय भवन निर्माण
पर्वत – आफुँले पढ्न नपाएपनि सानै उमेरमा आर्थिक उर्पाजन गर्न सफल १९ बर्षे अर्बपति इमान गाड्र्जीको सहयोगमा पर्वतको दुरदराजको साुमदायिक बिद्यालयमा छ कोठे भवन निर्माण भएको छ । अर्वपति गाड्जीको नेतृत्वमा रहेको ग्रो योर एजेन्सी...
कुश्मा नगरपालिकाका मेयर जोशीद्धारा दृष्टिविहिन विद्यार्थीलाई २५ हजार रकम प्रदान
पर्वत- कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पारिश्रमिक वापतको रकम दृष्टि विहान विद्यार्थीका लागि प्रदान गरेका छन् । नगरप्रमुख जोशीले शिवालय माविका दृस्टीबिहिन वालवालिका लाई शैक्षिक सामाग्री ब्यबस्थापनका लागि बिध्यालयका प्रअ भुपेन्द्र चापागाईंलाई २५ हजार...










