शिक्षा

कुस्मा नगरपालिकामा कक्षा ८ को परीक्षा जेठ ३ बाट हुने

पर्वत : पर्वतको कुस्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा लिईने आधारभूत तह उत्तिर्ण परीक्षा (बि.एल.ई.) आउँदो जेठ ३ गतेबाट सुरु गर्ने भएको छ । आधारभूत तह उत्तिर्ण परीक्षा समितिका संयोजक तथा नगर शिक्षा शाखाका प्रमुख...

पर्वतको पातीचौरमा रहेको पशुपती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा समिर मल्ल

पर्वत- पशुपती आधारभुत विद्यालय मोदी २ देउपुर पातीचौरको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । हालै भएको अभिभावकहरुको भेलाले स्थानीय समिर मल्ललाई अध्यक्षमा चयन गरेको हो । नेकपा एमालेका युवा नेता समेत रहेका मल्ल सामाजिक...

पर्वतको फलेवासले मन्त्रालयको निर्णय अवज्ञा गर्दै विद्यालय संचालन गर्ने

पर्वत- पर्वतको फलेवास नगरपालिकाका विद्यालयहरुमा भने नियमित पठनपाठन हुने भएको छ । संघीय सरकार शिक्षा मन्त्रालयले बढ्दो बायु प्रदुषणवाट विद्यार्थीहरुमा प्रतिकुल असर पर्न सक्ने भन्दै देशभरका विद्यालय शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपनि फलेवासले भने अटेर...

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमाबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने...

राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ–सभामुख अधिकारी

पर्वत÷गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएकाले राज्यले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको रानीस्वाँरा आधारभूत विद्यालयको भवन उद्घाटन समारोहमा बोल्दै...

फलेवासमा रहेको जनता माबिको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

राजन पौडेल पर्वत- पर्वतको फलेवास नगरपालिका वाड नं. ६ मा रहेको जनता माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमका बिच सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका...

स्थानीय शिक्षा ऐन बनाएर शैक्षिक क्षेत्रमा फलेवासले राज्यलाई नै चुनौती दिएको छ ः नगरप्रमुख शर्मा

पर्वत – अम्बोट आधारभूत विद्यालयको बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयको ४१ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । ‘हामी सबैको प्रण...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष...

पर्वतको पिपलटारी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

पर्वत- लायन्स क्लव अफ पोखरा न्यू भिजनद्धारा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थित पिपलटारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको लागि न्यानो कपडा, शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा झोला र स्वास्थ्य सामाग्री वितरण...

मिलन फाउन्डेशनद्वारा पर्वतको मोदीका विद्यार्थीलाई न्यानो लुगा वितरण

पर्वत- स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले स्थापित मिलन फाउन्डेशन नेपालले बिहीबार फेरि विद्यार्थीहरुलाई जाडोको पोसाक वितरण गरेको छ । पर्वतको मोदी गाउँपालिका ५ मा रहेको जनआदर्श आधारभूत विद्यालयका झन्डै ९० विद्यार्थीलाई ट्याकसुट वितरण गरिएको...