शिक्षा
पर्वतको फर्सेमा रहेको शिव माविमा चार कोठे पक्की भवन निर्माणकार्य सम्पन्न
पर्वत- पर्वतको जलजला गाउँपालिका वडा न.ं ८, फर्से, मा रहेको शिब माद्यामिक बिद्यालयको ४ कोठे भूकम्प प्रतिरोधात्मक पक्की भवन निर्माण सम्पन्न भएको छ । पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा भवन निर्माण...
पर्वतमा एसईई परिक्षा दिने विद्यार्थीलाई रेडियोवाट ट्युसन कक्षा शुरु
पर्वत– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण डेढ महिना भन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्यौलमा परेको (एसईई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीहरुलाइ सहयोग गर्न पर्वतमा रेडियोवाट ट्युसन...
पर्वतको कुश्मा नगरपालिकाले शैक्षिक सुधारका लागि ग¥यो यस्ता निर्णय
पर्वत– नगरभित्रको शैक्षिक गुणस्तर बृद्धिका लागि पर्वतको कुश्मा नगरपालिकाले विभिन्न निर्णयहरु गरेको छ । सोमवार नगरपालिकामा सम्पन्न नगरशिक्षा समितिको वैठकले शिक्षकहरुको स्वेच्छिक अवकास योजना तयार गरेको छ । नगरपालिका अन्तर्गत प्राथमिक तहमा कार्यरत स्थायी...
पर्वतको फलेवासले ग¥यो विद्यार्थीको उपलब्धि मापन, मेयर आफै अनुगमनमा
पर्बत– पर्वतको फलेवास नगरपालिकाहरुले विद्यार्थीहरुको उपलव्धी मापन गरेको छ । शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीहरुले वर्षभरीमा विद्यार्थीले के कति ज्ञान आर्जन गरे ? उनिईको सिकाईको स्तर के छ ? भन्ने विषयमा सर्भेक्षण गर्नका लागि उपलव्धि...
पर्वतको गुप्तेश्वर क्याम्पसको तालाबन्दी खुल्यो, असार सम्ममा तलब दिने सहमति
पर्वत- पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुले क्याम्पस प्रशासनमा लगाएको तालाबन्दी पाँच दिनपछि खुलेको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत प्राध्यापक तथा कर्मचारीका बिच शुक्रबार भएको वार्तामा माग...
एसईई परीक्षा स्थगित
काठमाण्डाै – कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेकाे बैठकले अर्काे सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो...








