अर्थ/बाणिज्य

पर्वतमा पशुपालन प्रवर्द्धनका लागि १ करोड १० लाख रुपैयाँ अनुदान, किसानबाट आवेदन आह्वान

पर्वत- गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ का स्वीकृत कार्यक्रमअन्तर्गत कुल १ करोड १० लाख रुपैयाँ बराबरका अनुदान कार्यक्रम सञ्चालन...

पर्वतमा संघीयको ९० र प्रदेश सरकारको करिब ७३ प्रतिशत बजेट खर्च

पर्वत-  गत आर्थिक वर्ष वि.सं. २०८२/०८३ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको ९० र प्रदेश कार्यालयको करिब ७३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश सरकार मातहतका...

सहकारीको ऋण तत्काल चुक्ता गर्न कुश्मा नगरपालिकाको ताकेता

पर्वत २१ जेठ : पर्वतको कुश्मा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि साँवा तथा ब्याज नतिर्ने सदस्यलाई तत्काल ऋण चुक्ता गर्न ताकेता गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ऋण...

पर्वतको पैंयू गाउँपालिकाबाट करदाता सम्वन्धि सेवा शुरु

पर्वत २४ चैत : पर्वतको पैयूँ गाउँपालिकाबाट आन्तरिक राजश्व सम्वन्धि करदाता सेवा शुरु भएको छ । यसअघि करदाता सेवा कार्यालय पर्वत र आन्तरिक राजश्व कार्यालय मार्फत ंसंचालन हुँदै आएका सेवा पैंयू गाउँपालिकामा सोमवारदेखि शुरु भएको...

जलजलाका थप नौ उद्यमीलाई घुम्ति कोषबाट बिनाधितो ऋण

पर्वत- पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका नौ जना उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार रु. नौ लाख अनुदान उपलब्ध...

पर्वतमा संघको ९२ र प्रदेशको ८० प्रतिशत बजेट खर्च

पर्वत –  गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको करिब ९२ र प्रदेश कार्यालयको करिब ८० प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश...

गरिमाको वित्तिय साक्षरता तथा प्रोजेक्टर हस्तान्तरण कार्यक्रम नारायण माविमा सम्पन्न

पर्वत– गरिमा बिकास बैंकको वित्तिय साक्षरता कार्यक्रम पर्वतको कुश्मा स्थित नारायण माविमा मंगलवार सम्पन्न भएको छ । बैंङ्किङ क्षेत्रका समसायिक विषयबस्तु नागरिकहरुमा जानकारी गराउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एक थान...

पर्वतका उद्योगी, व्यावसायीलाई कर शिक्षा प्रदान

पर्वत- आयकर, मुल्य अभिबृद्धि कर र अन्तशुल्कमा दर्ता भएका पर्वतका उद्योगी, व्यावसायी र अन्य करदातालाई कर सम्वन्धि शिक्षा प्रदान गरिएको छ । पर्वत उद्योग बाणिज्य संघको संयोजन र आन्तरिक राजश्व कार्यालय बागलुङ तथा करदाता सेवा...

उद्योगी, व्यावसायिको संस्थागत क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

पर्वत- पर्वत उद्योग वाणिज्य संघका कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको लागि संथागत क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सँगै प्रभावकारी वैठक संचालन विधि सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । भर्खरै नवनिर्वाचित भएको समितिलाई गतिशिलि...

फलेवासमा ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु

पर्वत, ७ जेठ ः कृषकहरुलाई व्यावसायिक फलफुल खेतीमा आकर्षित गर्न पर्वतको फलेवास नगरपालिकाले ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु गरेको छ । ब्यावसायिक रुपमा फलफुल खेती गर्न इच्छुक कृषकहरुलाई आवश्यकता अनुसार विरुवा उपलव्ध गराउन नगरपालिकाले...