काठमाडौँ -: नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको...
गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना
माधब पराजुली÷पोखरा –उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयको मातहतमा रहने गरि गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना गरिएको छ ।
प्रदेश स्तरमा उद्योग, वाणिज्य तथा उपभोक्ता सम्बन्धी हुने सम्पूर्ण काम कारबाही गर्ने उद्देश्य...
पोखरा बाट सातै प्रदेशमा सिधा जहाज ः मन्त्री लम्साल
माधब पराजुली÷पोखरा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा बाट सात ओटै प्रदेशको लागि सिधा हवाई जहाज उडाउने प्रदेश सरकारको योजना रहेको सुनाउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईको...
शेयर बजारमा दोहोरो अङ्कले गिरावट
काठमाडौँ, १६ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार...
प्राधिकरणका कारण वाइडबडीको कोरिया उडानमा ढिलाई
नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडीबाट दक्षिण कोरिया उडान गर्ने योजनामा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण नै बाधक बनेको छ । प्राधिरकरणले सहयोग नगर्दा कोरिया उडान अनुमतिमा झनै ढिला हुने देखिएको छ ।
कोरियाली...
लगातार ओरालो लाग्दै माइक्रो फाइनान्स कम्पनीका शेयर
१५ मंसिर, काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ ।
बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत माइक्रो फाइनान्स समूहले भोग्नुपरेको छ । बजार...
१० अर्बको लगानीमा ४५ मेगावाटको कसुवाखोला जलविद्युत् आयोजना बन्ने
मंसिर १४, २०७५
काठमाडौँ– सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद...