सहकारीको ऋण तत्काल चुक्ता गर्न कुश्मा नगरपालिकाको ताकेता
पर्वत २१ जेठ : पर्वतको कुश्मा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि साँवा तथा ब्याज नतिर्ने सदस्यलाई तत्काल ऋण चुक्ता गर्न ताकेता गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै ऋण...
पर्वतको पैंयू गाउँपालिकाबाट करदाता सम्वन्धि सेवा शुरु
पर्वत २४ चैत : पर्वतको पैयूँ गाउँपालिकाबाट आन्तरिक राजश्व सम्वन्धि करदाता सेवा शुरु भएको छ ।
यसअघि करदाता सेवा कार्यालय पर्वत र आन्तरिक राजश्व कार्यालय मार्फत ंसंचालन हुँदै आएका सेवा पैंयू गाउँपालिकामा सोमवारदेखि शुरु भएको...
जलजलाका थप नौ उद्यमीलाई घुम्ति कोषबाट बिनाधितो ऋण
पर्वत- पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका नौ जना उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार रु. नौ लाख अनुदान उपलब्ध...
पर्वतमा संघको ९२ र प्रदेशको ८० प्रतिशत बजेट खर्च
पर्वत – गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको करिब ९२ र प्रदेश कार्यालयको करिब ८० प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश...
गरिमाको वित्तिय साक्षरता तथा प्रोजेक्टर हस्तान्तरण कार्यक्रम नारायण माविमा सम्पन्न
पर्वत– गरिमा बिकास बैंकको वित्तिय साक्षरता कार्यक्रम पर्वतको कुश्मा स्थित नारायण माविमा मंगलवार सम्पन्न भएको छ ।
बैंङ्किङ क्षेत्रका समसायिक विषयबस्तु नागरिकहरुमा जानकारी गराउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एक थान...
पर्वतका उद्योगी, व्यावसायीलाई कर शिक्षा प्रदान
पर्वत- आयकर, मुल्य अभिबृद्धि कर र अन्तशुल्कमा दर्ता भएका पर्वतका उद्योगी, व्यावसायी र अन्य करदातालाई कर सम्वन्धि शिक्षा प्रदान गरिएको छ ।
पर्वत उद्योग बाणिज्य संघको संयोजन र आन्तरिक राजश्व कार्यालय बागलुङ तथा करदाता सेवा...
उद्योगी, व्यावसायिको संस्थागत क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न
पर्वत- पर्वत उद्योग वाणिज्य संघका कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको लागि संथागत क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सँगै प्रभावकारी वैठक संचालन विधि सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
भर्खरै नवनिर्वाचित भएको समितिलाई गतिशिलि...
फलेवासमा ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु
पर्वत, ७ जेठ ः कृषकहरुलाई व्यावसायिक फलफुल खेतीमा आकर्षित गर्न पर्वतको फलेवास नगरपालिकाले ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु गरेको छ ।
ब्यावसायिक रुपमा फलफुल खेती गर्न इच्छुक कृषकहरुलाई आवश्यकता अनुसार विरुवा उपलव्ध गराउन नगरपालिकाले...
आगालागी पिडित व्यावसायीलाई पर्वत उवासंघद्धारा सहयोग
पर्वत- आगलागीवाट घरगोठ जलेर ठुलो क्षति व्यहोरेका व्यावसायीलाई पर्वत उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ ।
यहि चैत्र ७ गते भएको आगालागीवाट कुश्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी पुणर्प्रसाद शर्माको घर र गोठ...
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु, आर्थिक संकटको सामना गर्न सवै एकजुट हुनुपर्छ ः सांसद गिरी
पर्वत- पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो ।
फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...