अर्थ/बाणिज्य
राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाद्धारा सेवाग्राही सम्मानित
पर्वत – राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ बार्षिकोत्सव कुश्मा शाखामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । बार्षिकोत्सवको अवसरमा कुश्मा शाखाका पाँच जना नियमित कारोबार गर्ने सेवाग्राही सम्मानित भएका छन् । सम्मानित हुनेमा हिमालयन हार्डवयर मल्टिपल...
मोती सामुदायिक पुस्तकालय बचत तथा ऋण सहकारी संस्थाको छौटौँ साधरण सभा सम्पन्न
रामचन्द्र भुसाल/ पर्वत पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...
अबको एक वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने
काठमाडौं – अबको एक वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक...
पर्वत उवासंघको चुनाव-यि हुन् गोपि अधिकारीको समुहमा रहेका उम्मेदवारहरु
पर्वत- आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघको आगामी नेतृत्वको निर्वाचनमा साझा र समाबेशी उम्मेदवार गोपी अधिकारीको पक्षका उम्मेदवारहरुको सुचि सार्वजनिक गरिएको छ । २३ सदस्यीय कार्यसमितिका सवै उम्मेदवारहरुको सुचि आइतवार विहान...
पर्वतका दुई व्यावसायी मल्ल र हमाल क्रसर तथा खानी उद्योग ब्यावसायी महासंघको कोषाध्यक्ष र सह-कोषाध्यक्षमा निर्वाचित
पर्वत- पर्वतका दुईजना सफल व्यावसायि हालै सम्पन्न नेपाल क्रसर तथा खानी उद्योग व्यावासयी महासंघको कोषाध्यक्ष र सह-कोषाध्यक्षमा बिजयी हुनुभएको छ । बुटबलमा सम्पन्न महासंघको सातौ साधारणसभा तथा दोस्रो अधिवेशनवाट जलजला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका कालीगण्डकी क्रसर...









