अर्थ/बाणिज्य
कृषि बिकास बैंक लिमिटेड पर्वतद्धारा पकुवाको विश्वज्योती स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण
पर्वत-कृषि बिकास बैंक लिमिटेड शाखा कार्यलय कुश्मा पर्वतले जिल्लाको एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ११ सिल्मी स्थित विश्वज्योति प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण...
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट वक्तव्य (पूर्णपाठ सहित)
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ज्यूद्धारा गण्डकी प्रदेश सभामा सोमवार प्रस्तुत बजेट वक्तव्यः माननीय सभामुख महोदय, १। विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस...
प्रदेश पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि छलफल : स्थानीय जनप्रतिनिधिले देखेको सपना प्रतिविम्बित गर्न मन्त्रीको सुझाब
१८ बैशाख, २०७७/पोखरा कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय चौपट परिरहेका बेला गण्डकी प्रदेशको पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि आज पोखरामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन,...
कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल
६ बैशाख, २०७७, पोखरा, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी...
पर्वतको कुश्मामा कर कार्यालय संचालनमा आउँदै, पोखरा र बागलुङ जानुपर्ने बाध्यता हट्यो
पर्वत- आन्तरीक राजश्व कार्यालयले सेवा कार्यालयको रुपमा पर्वतको कुश्माबाट सेवा प्रवाह गर्ने भएको छ । यस अघि पर्वत जिल्लाको लागि बागलुङ कार्यालयले सेवा प्रवाह गर्दै आइरहेको थियो । पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ जिल्ला अपायक...
पर्वतका सफल व्यावसायी गोपि अधिकारी महासंघको केन्द्रीय कमिटिमा मनोनित
पर्वत– पर्वतका सफल व्यावसायी तथा फर्निचर उद्यमी गोपि अधिकारी नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिमा मनोनित हुनुभएको छ । महासंघको हालै सम्पन्न वैठकले उहाँलाई केन्द्रीय समितिमा मनोनित गरेको हो । तत्कालीन एमाले निकट र...










