पर्वतमा पहिलो पटक लगानी बहस आयोजना, लगानीका क्षेत्रहरु पहिचान गरिने
पर्वत– पर्वत जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते बिहीबार लगानी बहस कार्यक्रम आयोजना गरिएको हो ।
पछिल्लो...
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं : बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।
निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको...
कामना सेवाको सहयोग विद्याज्योति माध्यामिक विद्यालयका खेलाडीलाई
पर्वत – कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ ।
यसैअवसमा बेनि शाखाले श्री विद्याज्योति माद्यामिक विद्यालय जलजला पर्वतका स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच सात थान...
माघ ९ गतेदेखि १९ सम्म हुने छैटौ पर्वत महोत्सवको यस्तो छ तयारी
पर्वत- समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन,...
आइ.एम.ई लाइफको एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न
पर्वत- आइ. एम. इ लाइफ इन्स्योरेन्स कं लि. ले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार कुश्मामा एक कार्यक्रमको अायोजना गरि कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान...
छैटौ पर्वत महोत्सवको तयारी तीब्र, पाँच लाख दर्शक र पाँच करोडको कारोबार गर्ने लक्ष्य
पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन,...
पर्वत फर्निचर तथा फर्निसिङ व्यवसायी संघको सातौँ बार्षिक सभा
पर्वत : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतको सातौँ बार्षिक सभा सम्पन्न भएको छ ।
सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गरी बार्षिक सभा सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका...
उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न बैंकिङ क्षेत्रलाई मन्त्री लम्सालको आग्रह
पोखरा- पोखरा महानगरपालिका स्थित अमरसिंह चोकमा रहेको कामना सेवा विकास बैँक स्थानान्तरित गरिएको छ । अमरसिंह चोकमा रहेको उक्त बैंक अब ६० मिटर पश्चिममा सरेको छ । कामना सेवा विकास बैंकले नयाँ स्थानमा सरे...
छैटौ पर्वत महोत्सव आगामी माघ ९ गतेदेखि १९ गतेसम्म हुने, तयारी शुरु
पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव आयोजना गरिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला...
पर्वतको जनसेवी र स्याङ्जाको कालीका मर्जर, गौचन अध्यक्ष, बोहरा सीईओ
पर्वत- कालिका लघुवित्त र जनसेवी लघुवित्तले एक आपसमा गाभिन अन्तिम सम्झौता गरेका छन् । मर्जरमा जानका लागि अन्तिम सम्झौता गरेर शुक्रबार दुबै संस्थाले राष्ट्र बैंकमा जानकारी गराएका छन् ।
स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका...