काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो...
पर्वतको कुश्माबजार आजदेखि शनिवारपनि खुल्ने, उपभोक्तालाई २–१० प्रतिशत छुटको व्यवस्था
पर्वत– हप्तामा ६ दिन मात्रै खुल्ने पर्वत सदरमुकाम कुश्माबजार आजदेखि भने सातै दिन खुल्ने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको आव्हानमा प्रत्येक शनिवार बजारका सवैजसो व्यापार, व्यावासय बन्द हुँदै आएका थिए । नजिकिदै आएको...
पर्वतको कालीगण्डकी सहकारीको तेह्रौ साधारणसभा सम्पन्न
पर्वत–पर्वतको कुश्माबजारमा संचालित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमल भुषालको अध्यक्षता र संस्थापक अध्यक्ष विकाश गौचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा गौचनले सहकारीलाई...
बैंकका एटिएम अनिश्चितकालका लागि बन्द
काठमाडौं : नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन्।
प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले...
पर्वतका आयकर बुझाउने व्यावसायीलाई खुसीको खबर, आज शनिवार पनि कुश्मामै बुझाउन सकिने
पर्वत– हजारौ रुपैया खर्चेर आयकर बुझाउनका लागि विगतका वर्षहरुमा पोखरा र अहिले बागलुङ जान बाध्य पर्वतका व्यावसायीहरुको समस्यालाई मध्यनजर गर्दै कुश्मामा नै आयकर संकलन शिविर संचालन भएको छ ।
उद्योग बाणिज्य संघ पर्वतको व्यवस्थापनमा आन्तरिक...
पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत
पर्वत। जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत...
सनराईज बैकको १ सय १९ औ शाखा पर्वत कुश्मामा
पर्वत/सनराईज बैंक लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा संचालन भएको छ ।
बैंकको १ सय १९औँ शाखाको रुपमा कुश्मामा शाखा विस्तार भएको हो । उक्त शाखाका आईतवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।...
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६९ हजार ५ सय
काठमाडौः सुनको मूल्य बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ।
हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको...
गण्डकी सरकार ‘ग्लोरियस गण्डकी’ निर्माण गर्ने अभियानमा : मन्त्री लम्साल
पोखरा- गण्डकी प्रदेशको राजधानीभन्दा बढी पर्यटकीय नगरी भनेर चिनिन्छ । यसको मुख्य कारण हो- प्रकृतिका अनुपम उपहारले सजिएको यसको भू-वनोट । पोखराका तालतलैया, हिमशृंखला, हावापानी सबै प्रिय लाग्छन् । प्राकृतिक तालतलैयाले भरिपूर्ण पोखराका सेती...
नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्थाको शुभारम्भ
पर्वत – पर्वतमा केन्द्रिय कार्यालय राखेर देशका बिभिन्न जिल्लामा सामाजिक तथा वित्तिय काम गर्दै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल आजबाट कम्पनी ऐन वमोजिम दर्ता भएर बित्तिय कारोबार गर्ने लघुबित्तको रुपमा...