जलजलाका सवै वडामा एकीकृत घुम्ती शिविर शुरु पुस २२ सम्म चल्ने
व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि घुम्ति शिविर
पर्वत, ८ पुस । जलजला गाउँपालिकाले व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाएको छ ।...
पौष २४ गते मनाङ र माघ दोस्रो साता पोखरा—सिमरा सिधा जहाज उड्ने
माधब पराजुली, पोखरा – माघको दोस्रो हप्ता गण्डकी प्रदेशको राजधानि पोखरा देखि सिमरा जितपुर सिधा जहाज सञ्चालनमा आउने भएको छ । सातओटै प्रदेश बाट गण्डकी प्रदेशको राजधानि पोखरलाई सिधाहर्वाइ सम्पर्कबाट जोड्न गण्डकी...
पर्वतका सफल युवा व्यवसायी अधिकारीको निधन
पर्वत । पर्वतको कुश्माका एक सफल युवा व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर...
पर्यटक आगमन अपेक्षा भन्दा बढेपछि गण्डकी प्रदेशमा केक काटेर यसरी मनाईयो खुसीयाली
पर्वत–एकै वर्षमा अपेक्षा भन्दा बढि बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा केक काटेर खुसियाली मनाईएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्वरको गणना नगर्दै)...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन
पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ...
पर्वतमा बृहद एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना
पर्वत– महिलाहरुको क्षमता र प्रतिभा उजागर गर्दै हरेक तहमा महिलाहरुको समान सहभागिता बढाउने उद्धेश्यले पर्वतमा एघारौ महिला महोत्सव आयोजना गरिएको छ । सदरमुकाम कुश्माबजारमा महिलाहरुको मात्रै व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले गण्डकी प्रदेश...
गण्डकी प्रदेशको पर्यटकीय पहिचानका लागि कार्यशाला
पोखरा- : नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा शुरु भएको छ । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...
बाँदरका कारण खेतबारी बाँझै राख्न थाले ठुलीपोखरीबासीले
पर्वत, ः केहि वर्ष अघिसम्म वर्षका तीन खेती गर्दै आएका यहाँको एक गाउँका बासिन्दाले अहिले खेती गर्न छाडेर खेतवारी बाँझै राख्न बाध्य भएका छन् । पर्वतका कुश्मा नगरपालिकाका वडा नं. १२ ठुलीपोखरीका बासिन्दाहरुले...
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतमा पुःन जोशी
पर्वत ः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघको छठौं बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मथुराकुमार जोेशीलाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा भिम चापाँगाई, सचिवमा...
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कुश्मामा विस्तार
पर्वत –रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतमा पनि आप्mनो शाखा बिस्तार गरेको छ । रिबन र केक काटेर शाखाको उद्घाटनसंगै कुश्माको धनेश्वरचोकबाट कम्पनीको कारोबार पनि औपचारिक रुपमा शुरुवात भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सका नायव...