अर्थ/बाणिज्य

पर्वतको कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउँछौ ः मन्त्री लम्साल

पर्वत,ः गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम...

समृद्धिको यात्रामा पर्वत, लमाय–लुंखु र अर्मादी– बनौ सडकको काम धमाधम

पर्वत । पर्वतको दक्षिणी क्षेत्रका लागि ‘जीवन रेखा’ फलेबासको लमायखोला देखि महाशिलाको लुंखु सम्म जोड्ने सडकमा अहिले सडक चाक्लो बनाउने, नाली खन्ने तथा टेवा पर्खाल लगाउने काम धमाधम भैरहेको छ । फलेबास नगरपालिकाको...

यसरी गरिँदै छ कुश्माबाजरका सडकहरु कालोपत्रे

पर्वत — सदरमुकाम कुश्माका मुख्य र भित्री सडक कालोपत्रे गरिने भएको छ । यसका लागि नगरपालिकाले न्यूनतम मापदण्ड तयार पारेको छ । नगरभित्रको चक्रपथका सबैजसो सडक न्यूनतम ८ मिटर चौडा बनाउनेगरी विस्तारमा नगरपालिका जुटेको छ । सबैजसो मुख्य...

कुश्मा नगरप्रमुख जोशी भन्छन् ‘मेरो ध्यान नगरको समृद्धि र विकासमा मात्र केन्द्रित छ’

पर्वत–पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा खानेपानी टंकीको निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको १३ लाख र स्थानीय जनसमुदायको श्रमदानमा खानेपानी टंकी निर्माण गरिएको हो । टंकी सम्पन्न भई संञ्चालनमा आएको छ...

नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग र जलजलाका बाढिपिडितका घर बनाइदिने सम्झौता

पर्वत ः मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु.एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम...

गाउँपालिका अध्यक्ष मल्लको क्रसर उद्योगमा प्रहरी, प्रहरीले हस्तक्षेप गरेको मल्लको आरोप (भिडियो सहित)

पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे । भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको...

किन सर्यो एक महिना अघि दिदीबहिनीको महिला महोत्सव ।

पर्वत ः रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ । यस अगाडि फागुन १७...

मुलुककै अग्ला झोलुङ्गे पुल नजिकैको जंगलमा यसरी बनाईदैछ नमुना पिकनिक स्थल

पर्वत — झाडीले ढाकेको जंगल एकाबिहानैदेखि साँझसम्म दर्जन बढी महिला–पुरुष मिलेर फँडानी गरिरहेका छन् । कुश्मा–५ को बडागाउँ सामुदायिक वन क्षेत्रमा सरसफाइ सुरु गरेको महिनादिन पुगिसकेको छ । अग्ला र लामा पुलले...

पर्वतमा सिंचाईका योजनाहरु धमाधम सम्झौता हुँदै

पर्वत–जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिंचाईका योजनाहरु धमाधम सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेश अन्तर्गत स्थापना भएको जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालय पर्वतद्धारा चालु आर्थिक...

प्रदेशमै अगाडि पूर्वाधार कार्यालय पर्वत, अधिकांश सडकको टेण्डर आब्हान

पर्वत । पूर्वाधार विकास कार्यालय पर्वतले गति लिएको छ । कार्यालय स्थापना भएको महिनौ दिनसम्म पनि प्रदेश ममातहतका अरु कार्यालयहरुमा काम नभईरहेको बेला पूर्वाधार कार्यालय पर्वतले भने गति लिएको हो । निर्माण सम्पन्न गर्नुपर्ने सडकहरुको...