अर्थ/बाणिज्य

नेकपा सरकारले मजदुरलाई माथि उठाउँदै , श्रमको सम्मानका लागि देशव्यापी अभियानको तयारी

काठमाडौँ । सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने उपायबारे उद्यमीसँगको छलफलाई तीब्रता दिएको छ । श्रमलाई सम्मान नगर्ने परिपाटी बढ्दै गएको अवस्थामा...

अबरुद्ध बनेको मध्यमोदी आयोजनाको काम पुनःसञ्चालन

पर्वत– पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा...

यसरी गरिँदै छ कुश्माबजारका सडक कालोपत्रे

पर्वत– पर्वत सदरमुकाम कुस्माबजार भित्रका सवैजसो सडकहरु आगामी दुई बर्ष भित्रमा कालोपत्रे हुने भएका छन । प्रदेश नं. ४ को सरकारले कुश्मालाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने तयारी गरेकै बेला कुश्माबजारको सवै सडक कालोपत्रे...

कृषि क्षेत्रमा नमुना काम, एक करोडको लगानीमा कटुवाचौपारीमा एकीकृत कृषि फार्म शुरु

पर्वत- एक करोडको लागतमा निर्माण हुनलागेको कृषि फर्मको भवन शिलन्यास गरिएको छ । राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्थाको कुखुरा फर्म शिलान्यास गरीएको हो । ...

कुश्मामा सञ्चालित महायज्ञमा भक्तजनको घुँईचो, हालसम्म तीस लाख भन्दा बढि संकलन

पर्वत । राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ३० लाख संकलन भएको छ ।  यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि  श्रीमद् भागवत ज्ञान महायज्ञ...

बागलुङको बिहुँ पुगेर पर्यटन मन्त्री लम्सालले भने -‘नेचर र कल्चरको प्रयोग गरौं’

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले...

पर्वतका ग्रामीण सडकमा यात्रा गर्दा कति तिर्ने भाडा ? बढि लिएमा ठाउँको ठाउँ कारवाहि

पर्वत–पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडादर समायोजन गरिएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यात्रुबाहक सवारीसाधनले चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण...

महिला महोत्सवको प्रचारका लागि स्कुल अभियानमा चापागाईँ

पर्वत– पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी एफ.एम.ले गर्न लागेको महिला महोत्सवको बिषयमा आज पर्वतका २ ओटा विद्यालयमा पुगेर जानकारी प्रदान गरिएको छ । रेडियोकी अध्यक्ष कल्पना चापागाईँले दिनुभएको...

पूर्वाधार बिकास कार्यालय योजनाहरु धमाधम सम्झौता, असारे विकासलाई निस्तेछ गरिन्छ ः डिभीजनल इन्जिनियर अधिकारी (भिडीयोसहित)

पर्वत – जिल्लामा संचालित अधिकांस योजनाहरु गुणस्तर हिन हुने गरेको पाइएको छ । समयमा काम नगर्ने प्रबृत्तिले विकास निर्माणका योजनाहरु अपुरा, अधुरा र गुणस्तरहिन हुने गरेको गुनासो आईरहेका बेला यहाँको एक...

महिलाको नेतृत्वमा पर्वतकै सबैभन्दा ठुलो सहकारी सञ्चालनमा

पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सोमबार देखि कारोबार शुरु गरेको छ ।...