अर्थ/बाणिज्य

कोरीया जाने युवायवतीलाई खुसीको खबर ! भोलीदेखि भाषा परीक्षा आवेदन

काठमाडौँ, : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ...

अजोड इन्स्योरेन्सको बिमा अभिकर्ताको आधारभुत तालिम कुश्मामा

पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा यहि चैत्र २ र ३ गते कुश्मा बजारमा बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ । तालिमको अबसरमा अजोड इन्स्योरेन्स लिमिटेडका...

पर्वतमा निर्माणाधिन तल्लो मोदी आयोजनामा आगलागी, तीन मजदुर घाइते

पर्वत/ निर्माणाधीन २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी भएको छ । उत्पादन दिने अन्तिम चरणमा रहेको आयोजनाको पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने० मा रङ लगाउने क्रममा विद्युत सट हुँदा...

याद गर्नुहोस् ! भोली र पर्सि धौलागिरिमा विद्युत सेवा ठप्प हुँदै

पर्वत– भोली चैत २ गते र ३ गते २ दिन बिहानदेखि बेलुकासम्म नै पर्वतमा बिद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले आज एक सूचना प्रकाशन गर्दै...

बन्दीपुरमा यसरी बन्दैछ केबलकार, सर्वसाधरणका लागि शेयर खुल्ला गरिदै

तनहुँ /‘पहाडकी रानी’ तनहुँको बन्दीपुर पुग्न निर्माण भैरहेको बन्दीपुर केबलकारले समुदायमैत्री पर्यटकीय पुर्वाधार बनाउने भएको छ । बन्दीपुर केबलकार प्रा.लि.ले निर्माण गरिरहेको केवलकारको २० प्रतिशत भन्दा बढी निर्माण कार्य पुरा भएको छ । समुदाय संग...

ग्याँस सकिन्छ कि भनेर चिन्ता नलिनुहोस् , निगम र ग्यास उद्योगीबीच यस्तो भयो समझदारी

काठमाडौँ, –ः खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार...

बागलुङको अमलाचौरमा ग्लोबल आइएमई बैंकको ११८ औ शाखारहित बैंकिङ शुभारम्भ

पर्वत–ग्लोबल आइएमई बैंकले बागलुङ नगरपालिका वडा नं १२, अमलाचौरमा आफ्नो ११८ औ शाखा रहित बैंकिङ कार्यक्रमको शुरुवात गरेको छ । ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माको अध्यक्षता तथा बाग्लुङ...

पञ्चासे केबलकारले गाउँमै पुगेर कर्मचारी छनौट गर्दै, कतै छुट्नुहोला है !

पर्वत – पर्वतको पञ्चासेमा निर्माण शुरु हुन लागेको पञ्चासे केबलकारमा जागिर गर्न ईच्छुकहरुका लागि निर्माण कम्पनीले गाउँ गाउँमै पुगेर शिविर संचालन गर्ने भएको छ । कम्पनीका अनुसार गाउँमा चलाईने शिविरहरुमा केबलकारमा काम...

कुस्मा–बलेवा यान्त्रिकपुल मर्मतका लागि ठप्प, यात्रुलाई सास्ती

पर्वत– कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गएको शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका...

मगर महोत्सव: पर्यटनबाटै विकास र समृद्धि हासिल गर्छौै ः मन्त्री लम्साल

पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रवाटै गण्डकी प्रदेशको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित प्रथम मगर महोत्सवलाई सम्वोधन गर्दै...