अर्थ/बाणिज्य

पर्वतमा प्रथम मगर महोत्सव, यस्ता छन् आकर्षणहरु

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज उद्घाटन भएको छ । फागून ७ गते देखी १५ गते सम्म संचालन हूने उक्त महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वी सूव्वा गुरुङले गरेका हून...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा पर्वतमा, पौडेलद्धारा शुभारम्भ

पर्वत–रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ । लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला...

बागलुङको बलेवामा प्रथम बलेवा महोत्सव शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश वर्ष पहिलेदेखि...

उत्कृष्ट करदाता सम्मान गर्दै फलेवास, कर नगरवासीकै नाममा खर्च गर्छौ ः मेयर शर्मा

पर्वत- पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा फलेवास...

जनसेवी लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासिक समिक्षा गोष्ठी, ७९ लाख मुनाफा

पर्वत ः पर्वतको सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गण्डकी र प्रदेश नं. ५ का १० जिल्लालाई कार्यक्षेत्र वनाई आफ्नो कारोवारलाई...

पर्यटनबाटै जनतालाई सुखी र खुसी पार्छौं : मन्त्री लम्साल (अन्तरबार्ता )

देशको नमुना प्रदेश बनाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको छ । पर्यटन, जलविद्युत्, कृषि, उद्योग र भौतिक पूर्वाधारको अथाह सम्भावना रहेको गण्डकी प्रदेशमा आर्थिक विकाको मूल आधार पर्यटनलाई मानेर विभिन्न योजना अघि सारिएको छ...

तपाई मकै खेती गर्दै हुनुहुन्छ ? मकैको बिऊ लिन फलेवास नगरपालिका जानुहोस्

पर्वत– पर्वतको फलेवास नगरपालिकाले नगरभित्रका कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ बितरणको लागि सूचना प्रकासन गरेको छ । नगर क्षेत्रभित्र रहेको मकैका पकेट क्षेत्र तथा ब्लकहरुमा मकै खेती गर्ने कृषकहरुले सम्बन्धित वडामा आप्mनो माग...

उपभोक्ताको स्वास्थ्यमा यस्तो चरम लापरवाहि, कुश्माबजारमा चामलको बोरामा युरिया मल

पर्वत–पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट...

दक्षिण पर्वतको पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

पर्वत – पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी...

पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन

पर्वत– जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो ।...