अर्थ/बाणिज्य
कालीगण्डकी करिडोरको आँधिखोलामा मोटरेवल पुल निर्माण शुरु,मन्त्री लम्सालले गरे शिलान्यास
माधब पराजुली / पर्वत- बहुचर्चित उत्तर—दक्षिण जोड्ने कालिगण्डकी करिडोर स्याङ्जाको मिर्मी,पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मी आधिखोलामा माटरेवल पुल बन्ने भएको छ । ९ करोड ६५ लाख ७८ हजारको लागतमा रायमाझी राजेश्वरी पि.टि.आर....
पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार, दिर्घकालीन योजनालाई प्राथमिकता दिन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चबर्षिय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत...
गण्डकी प्रदेशका योजनाहरुको काम तीब्र गतिमा , भौतिक पूर्वाधार मन्त्रालयका सचिबद्धारा अनुगमन
पर्वत–संघीयता लागु भएसँगै गण्डकी प्रदेशले संचालनमा ल्याएका योजनाहरु कार्यान्वयन हुन थालेका छन । स्थानीय तह र संघबाट प्राथमिकतामा नपरेका योजनाहरुमा बजेट बिनीयोजन गरेको गण्डकी प्रदेशका अधिकांस योजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका हुन्...
कुश्माबजारबासीले यसरी सडकमै थुपारे फोहोर, नगरपालिकालाई फर्साद
पर्वत/विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन । संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर...
नेपाली युवायुवतीलाई खुसीको खबर ! जापानको श्रम बजारमा नेपालीलाई अवसर
काठमाडौँ,- जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर...










