मोदी गाउँपालिकाभित्र नदीजन्य सामग्री उत्खननमा रोक

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य निर्माण सामग्री उत्खनन नगर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि भएको ठेक्का सम्झौता अनुसार निर्धारित...

कालीगण्डकी नदीमा विपद् व्यवस्थापन र उद्धार सम्बन्धि नमुना अभ्यास प्रदर्शन

पर्वत, २९ जेठ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा स्थित कालीगण्डकी नदीमा मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको समन्वय, पश्चिम पृतना हेडक्वाटरको योजना, संयोजन र...

कुश्मा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पर्वत, २८ जेठ : पर्वतको कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा बिहीवार भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो ।...

पर्वतमा गहना लुटपाट गर्न महिलाको हत्या, तीन सातापछि अभियुक्त पक्राऊ

पर्वत, २७ जेठ ।  पर्वतको फलेवास नगरपालिका वडा नं. ५ निवासी ५२ बर्षिया महिला सन्तु नेपाली भन्ने सोमकुमारी नेपालीको हत्या अभियोगका अभियुक्त तीन सातापछि पक्राउ परेका छन् । फलेवास नगरपालिका वडा नं. ५ कै २८...

बजेटको तयारीमा जुटे पर्वतका पालिका, नागरिकसँग मागे योजना र सुझाव

पर्वत-: आगामी असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिवेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र...

पर्वतका स्थानीय तहले संघीय सरकारबाट पाउने बजेट घट्यो

पर्वत २६ जेठ : संघीय सरकारले आगामी आर्थिक वर्ष वि.सं. २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई उपलब्ध गराउने बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पर्वत जिल्लाले चालु आर्थिक...

विकास आयो, गाउँ रित्तियो: म जन्मिएको गाउँको ऐना र रित्तिँदै गरेका हाम्रा बस्तीहरू

​– सागर रिजाल ​अचेल गाउँ पुग्दा एउटा अनौठो सन्नाटाले छाती चसक्क छुन्छ। हिजो जहाँ आँखैले नभ्याउने घना बस्ती थियो, आज त्यहाँ आँखाले भ्याएसम्म घना जङ्गल फैलिएको छ। हिजो जहाँ अभावै अभाव भित्र पनि बैँस ब्युँझिएको...

मिममा रमाएको पुस्ता र नीतिमा हराएको भविष्य

-अर्जुन पौडेल निर्जन नेपालमा आजको युवापुस्ता इतिहासकै सबैभन्दा बढी सूचना पहुँच भएको पुस्ता हो। हातमा स्मार्टफोन छ, इन्टरनेट छ, सामाजिक सञ्जाल छ, संसारका विश्वविद्यालय, उद्यमी, अर्थतन्त्र र विचारहरू औँलाको टुप्पोमा छन्। तर विडम्बना के छ...

बौद्धिक अपाङ्गता सम्वन्धि क्षमता विकास तालिम सम्पन्न 

पर्वत– बौद्धिक अपाङ्गता भएकाहरुको क्षमता विकास गर्नका लागि कुश्मामा एक दिने बौद्धिक अपाङ्गता सम्वन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक संघ पर्वतको आयोजना, नेपाल सरकार तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको...

पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

पर्वत- पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ। पर्वत क्रिकेट संघका अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षता तथा फलेबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अच्युत तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा‌ विशिष्ट...