पर्वत, ९ असार : पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि रु.६९ करोड तीन लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलवार सम्पन्न नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले...
पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट रु. ७५ करोड १९ लाख
पर्वत, ९ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि रु.७५ करोड १९ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार आयोजित गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले...
रास्वपाको केन्द्रीय सदस्य पदमा सन्तोष रेग्मीको उम्मेदवारी
पर्वत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष रेग्मीले पार्टीको केन्द्रीय सदस्य पदका लागि गण्डकी भूगोलबाट उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी सार्वजनिक गर्दै रेग्मीले युवा नेतृत्व, सुशासन र समृद्ध नेपालको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता...
ग्लोबल पर्वत समाजका अध्यक्ष आचार्यले असहाय र अनाथसँग मनाए ५० औँ जन्मदिन
पर्वत– लन्डन निवासी समाजसेवी तथा गलोबल पर्वत समाजका दधि आचार्यले आफ्नो ५० औं जन्मदिनका अवसरमा नेपालका असहाय अनाथलाई भोजन गराउनुभएको छ ।
ग्लोवल पर्वत समाजका अध्यक्ष समेत रहेका आचार्यले असहाय वृद्धवृद्धा र बालबालिकाको क्षेत्रमा काम...
कुश्मा नगरपालिकाको आगामी बजेट ९० करोड, पुर्वाधार र सुशासनमा जोड
पर्वत, ७ असार : पर्वतको कुश्मा नगरपालिकाको १३ औँ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा...
पर्वतका नदीनालावाट ढुंगा, बालुवा उत्खनन् गर्न भदौ मसान्तसम्मलाई रोक
पर्वत- पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुनेगरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो...
फलेवासका युवा अभियन्ता पौडेल रास्वपामा प्रवेश
पर्वत– वैदेशिक रोजगारबाट फर्केपछि सामाजिक सेवा र विभिन्न बेथिति, विकृतिका बिरुद्ध आबाज ठाउँदै आएका पर्वत युवा सञ्जालका सचिव मदन पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
फलेवास नगरपालिका–६ निवासी पौडेल राष्ट्रिय स्वतन्त्र...
पर्वत, ६ असार : पर्वतमा लागु औषध सेवन कर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाईएको छ । विशेषगरी विद्यालय तहका किशोर तथा युवाहरुले लुकिछिपि लागु औषधको प्रयोग गर्ने गरेको गुनासो चुलिएको छ ।
लागुऔषध दुरुपयोग...
जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
पर्वत – पर्वतको जलजला गाउँपालिकामा न्यायिक समितिबाट हुने सेवालाई प्रभाबकारी बनाउन विभिन्न सामुदायिक संस्थामा आबद्ध नागरिकहरूलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रवार गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा क्रियाशील आमा...
पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका...