पूर्णेश्वर भुतपुर्व विद्यार्थी समाजकाे आयोजनामा निशुल्क याेग शिविर सम्पन्न
कुश्मा- जिल्लाकै अग्रणी भूतपूर्व विद्यार्थी समाजकाे रुपमा परिचित पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजकाे आयाेजनामा २०८३ जेठ २४ गते देखि सञ्चालन भएको निशुल्क याेग शिविर अाज एक समाराेहबिच कुश्मा -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको प्रमुख...
खानीगाउँको आफ्नै वडा कार्यालय निर्माण गर्न शुरु
पर्वत- पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा वडा कार्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु भएको छ । बुधबार आयोजित कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भवनको शिलान्यास गर्नुभएको हो । हालसम्म खानीगाउँ स्थित जलस्रोत तथा सिंचाई विकास...
आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण
पर्वत– पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज,...
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा पर्वत, बागलुङ र म्याग्दीका इकाईहरूको निरीक्षण
पर्वत २ असार : सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पर्वत, बागलुङ र म्याग्दी जिल्लास्थित सशस्त्र प्रहरी इकाईहरूको निरीक्षण भ्रमण गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ...
पैयूँ गाउँपालिका द्धारा बजेट तथा योजना तर्जुमाका लागि सुझाव संकलन
पर्वत, असार २ — पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव...
पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
सुवास शर्मा लामिछाने अमेरिका पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित Village Green परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण...
मोदी गाउँपालिकामा प्रि–बजेट छलफल :दिर्घकालीन योजनामा बजेट बिनीयोजन गर्न जोड
पर्वत–आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारीस्वरूप मोदी गाउँपालिकाले विभिन्न सरोकारवालाबीच सोमवार प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय राजनीतिक दल, बिद्यालय व्यवस्थान समिति, प्रअ, विभिन्न संघ संस्था, समुह तथा...
रित्तिँदै गरेका गाउँ र आगामी बजेट: स्थानीय सरकारले ल्याउनुपर्ने नवीन कार्यक्रम र नागरिकको भूमिका
– सागर रिजाल नेपालका ग्रामीण बस्तीहरूको सबैभन्दा ठूलो चुनौती तीव्र बसाइँसराइ हो। सडक, बिजुली र पानी पुग्दा पनि ती सुविधाहरू उपभोग गर्ने मानिसहरू गाउँमा छैनन्। घरहरू भत्किँदै छन्, खेतबारी झाडी बन्दै छन् र गाउँमा केवल...
जन्मजात पुर्ण अपाङ्गता बनेकी माझफाँटकी सुनिताले घरमै पाईन नागरिकता
पर्वत ३१ जेठ : जन्मेदेखिनै पुर्ण अपाङ्गताको जीवन विताउँदै आएकी पर्वतको जलजला गाउँपालिका वडा नं. ४ फड्केढुंगाकी २४ वर्षिया सुनिता बिकले घरमै नागरिकता पाएकी छिन् । चौबिसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा...










