कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
पर्वत- कुश्मास्थित कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको...
‘गाउँ फर्क प्याराप्यारी कार्यक्रम’–महाशिलामा १५ परिवार गाउँ फर्किएर
पर्वत- बढ्दो बसाईसराई रोक्नका लागि पर्वतको महाशिला गाउँपालिकाले नयाँ जुक्ति अपनाएको छ । बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई आर्षित गर्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम संचालन गरेको छ ।...
जलजला गाउँपालिकाद्वारा बजार अनुगमन अभियान सुरु
पर्वत : पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको नियमित अनुगमन अभियान सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल, होटल, मासु पसल तथा अन्य व्यवसायहरूको अनुगमन थालिएको...
फलेवासको खानीगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३२० जनाको स्वास्थ्य परिक्षण
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न...
पर्वतको आर्थरडाँडाखर्कमा जीप दुर्घटना, वडा सदस्यको मृत्यु, दुई घाईते
पर्वत १९ जेठ : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा गएराती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कको...










