‘पर्वतको विकास, सुशासन र समुन्नतिका लागि म निरन्तर लागेको छु’- सांसद भुसाल
पर्वत- प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वतको विकास, सुशासन र समुन्नतिको लागि आफू निरन्तर लागेको वताएका छन् । उनले पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन, मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र...
अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न जेसीबी र टिप्पर नियन्त्रणमा
पर्वत १० जेठ — पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–११ श्रीकाङ स्थित कालीगण्डकी नदीमा मापदण्ड विपरीत नदीजन्य...
पुर्णेश्वर भुतपुर्व बिद्यार्थी समाजको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयमा रहेको पुर्णेश्वर भुतपुर्व विद्यार्थी समाजको आठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ...
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
पर्वत ८ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा,...
पर्वतको जलजलामा प्राविधिक शिक्षामा दलित विद्यार्थीलाई छात्रवृत्ति
पर्वत- जलजला गाउँपालिका ले दलित समुदायका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा पहुँच बढाउने उद्देश्यसहित प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्राविधिक शिक्षामा अध्ययनरत दलित विद्यार्थीहरूबाट आवेदन माग गरेको...
सहकारीबाट ऋण लिएर भुक्तानी नगर्नेलाई कडाई गर्दै कुश्मा नगरपालिका
पर्वत – पर्वत कुश्मा नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणिप्रति कडाइ गर्ने संकेत गरेको छ । नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा सरोकारवालासँग बुधबार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा...










