पर्यटन प्रवद्र्धनका लागि पत्रकार महासंघ पर्वतको साधारणसभा महाशिलामा

पर्वत– महाशिला गाउँपालिकाको समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नेपाल पत्रकार महासंघ पर्वतको चौधौँ साधारण सभा भोली आइतवार महाशिला वडा नं. ५ मा अवस्थित एशियाकै ठुलो महाशिला प्राङ्गणमा गरिने भएको छ । प्रसिद्ध धार्मिक...

पर्वतको कालाञ्जरमा झण्डै एक करोड लगानीमा अतिथि गृह निर्माण

पर्वत – समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा...

गणतन्त्र दिवसमा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

पर्वत : १९ औँ गणतन्त्र दिवसको अवसर पारेर कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरू एकीकृत सेवा कार्यालय, पर्वतको सहयोगमा खरिद गरी...

सवारी दुर्घटनाका घाईते जिसीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

पर्वत – गत बैशाख २९ गते अर्घाखाँचीको सुपादेउराली दर्शन गरि फर्किने क्रममा सवारी दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि पर्वत फोटोग्राफर संघ पर्वतले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परी गम्भीर घाईते भएकी कुश्मा नगरपालिका...

आज १९औँ गणतन्त्र दिवस मनाइदै

काठमाडौँ – आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण...

फलेवासका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको बिदाई कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको सरुवा भएको छ । विगत साढे सात महिना पहिलेबाट फलेवासमा कार्यरत रहेका ज्ञवालिको स्याङ्जाको वालिङ नगरपालिकामा सरुवा भएको हो । सरुवा भएर वालिङ...

महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पर्वत — महाशिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले निर्धारित सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि बिहीबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप...

पर्वतका सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको विक्रि र उपभोग छ्याप्छ्याप्ती 

पर्वत– सामान्यतया सार्वजनिक स्थल, सरकारी कार्यालय, अस्पताल र शैक्षिक संस्थाका न्युनतम एक सय मिटर पेरिफेरीमा सुर्तिजन्य बस्तुको विक्रिवितरण र उपभोग गर्न नपाईने प्रावधान रहेको छ । सुर्तिजन्य बस्तु नियमन ऐनमा निश्चित ठाउँमा मात्र सुर्ति, खैनी,...

पर्वतको मोदीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि नमुना अभ्यास 

पर्वत, १३ जेठ । पर्वतको मोदी गाउँपालिकाको देउपुरमा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धि संयुक्त नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको आयोजनामा मनसुनजन्य बाढी, पहिरोपाट भिर पहरामा अड्किएका घाईते...

महाशिलामा शैक्षिक उपलब्धि मापन परीक्षाको समीक्षा, उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

पर्वत- पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को उपलब्धि मापन परीक्षाको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशिला गाउँपालिकाभित्रका २३ वटा विद्यालयका प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयको शैक्षिक...