पर्वतका पत्रकारलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि तालिम संचालन
पर्वत– पर्वतमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि दुई दिने तालिम शुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा जिल्लामा क्रियाशिल २५...
जिल्ला प्रशासनबाटै सेवा लिन पाउनुपर्ने महाशिला–५ का बासिन्दाको माग
पर्वत – महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् । वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै...
पर्वतबाट पहिलो पटक ‘विद्युतीय पेन्सन सेवा’ सुरु
पर्वत २५ वैशाख : निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई...
वैदेशिक रोजगारी त्यागेर भैँसी पालनमा जमेका भुर्तेल ‘उत्कृष्ट कृषक’ सम्मानित
पर्वत २५ वैशाख : लामो समय वैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा पसिना बगाएका दक्षिण पर्वतको पैयूँ–५ का कृषक नारायण प्रसाद भुर्तेल यतिबेला आफ्नै जन्मभूमिमा सफल उद्यमीका रूपमा चिनिन थाल्नुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ“ भन्ने दृढ...
जलजलामा निःशुल्क वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ सेवा गाउँमै
पर्वत : ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै जलजला गाउँपालिकामा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा सेभ द हर्ट अभियान र मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा...
पर्वत प्रशासनद्वारा सरकारी कार्यालय र पालिकासँग अतिक्रमित जग्गाको विवरण माग
पर्वत, — जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन सबै सरकारी कार्यालय र स्थानीय तहसँग अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरेको छ। नेपाल सरकार गृह मन्त्रालयबाट...










