पर्वत – जिल्लाको जलजला गाउँपालिकाले वार्षिक परीक्षा २०८२ को समग्र नतिजा विश्लेषण गरेको छ। बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिनसम्म पालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूको सहभागिता...
साहसी मायाको समाज रुपान्तरणको कथा
लेखक : राजकुमार निरञ्जन
हरेक युगले जन्माएका छन कयौँ मायाहरुलाई । माया नाम लिएर जन्मिनु फेरि आफैमा मायालु हुनु चाहिँ होईन । मायालु हुन पनि त संघर्ष , साहस र समर्पण चाहिन्छ । हुन त...
पर्वतको फलेवासमा चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वत, १२ वैशाख : पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँकी ५५ वर्षीया सिता लामिछानेको आज विहान मृत्यु भएको हो । शुक्रबार साँझ करिब ६ बजे...
पर्वतको डिमुवा र पातीचौरमा बजार अनुगमन
पर्वत ११ वैशाख : पर्वतको मोदी गाउँपालिका अन्तर्गत र डिमुवा र पातीचौर क्षेत्रमा अनुगमन गरिएको छ ।
एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रशासन कार्यालय, मोदी गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ र पत्रकारको सहभागितमा...
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने परिपत्र खारेजीको माग गर्दै पर्वतका पत्रकारले बुझाए ज्ञापनपत्र
पर्वत– सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति आपत्ति जनाउँदै पर्वतका सञ्चारकर्मीहरूले उक्त परिपत्र खारेज गर्न माग गरेका छन् । उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, पर्वतमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन्...
पर्वत, १० वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गर्न जिल्ला भेलाले सिफारीस गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको वैशाख १ गते होटल बन्दनामा सम्पन्न जिल्ला...
पर्वत, — प्रतिनिधि सभा सदस्य सागर भुसालको उपस्थितिमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले समसामयिक सेवा प्रवाह, विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे विस्तृत ब्रिफिङ गरेका छन्। प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्पन्न उक्त बैठकमा सुरक्षा निकायका...
कालोपत्रका लागि ठुलीपोखरी–खौला सडक बीस दिन बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पर्वत ८ वैशाख : तीन दशक अघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक अन्तर्गत ठुलीपोखरी–खौला खण्ड बीस दिन बन्द हुने भएको छ ।
कालोपत्रको तयारी भैरहेका बेला सवारी साधन संचालन गर्दा काम प्रभावित हुनुका साथै गुणस्तरहिन...
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
पर्वत– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान...
पर्वतको तिलाहारमा बोरिङ्ग लिफ्ट खानेपानी आयोजना शुरु
पर्वत ७ वैशाख : पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङ्गमार्फत लिफ्ट खानपानी आयोजना शुरु भएको छ ।
मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ्/लिफ्ट खानेपानी आयोजनाको काम आइतवारदेखि शुरु भएको हो ।...