पर्वतको फलेवासमा पाँच दिने निःशुल्क दत्त शिविर सुरु

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं.५ खानिगाउँमा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरले स्थानीय स्तरमै गुणस्तरीय दन्त सेवा प्रदान गर्न थालेपछि...

पर्वतको देउपुरकी १४ बर्सिया किशोरी पाँच दिनदेखि बेपत्ता

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन्। आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको...

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...

पर्वतको जलजलामा पहिलोपटक उद्यम प्रर्बद्धन मेला

पर्वत, ३० चैत : पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलोपटक जलजला उद्यम प्रर्वद्धन मेलाको आयोजना गरिएको छ । गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा दायित्व संस्था मार्फत सञ्चालित वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रम अन्तर्गत...

फलेवासको कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्तरकृया कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार वडाकार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको सेवाप्रवाहलाई पारदर्शी...

जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन- बार्षिक बजेट संशोधन 

पर्वत : पर्वतको जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लो गाउँसभावाट अनुमोदन गरिएको चालु आर्थिक वर्षको बजेट संसोधन गरेको छ । चालु आर्थिक वर्षका लागि रु. ५९ करोड ५४ लाख...

पर्वत चित्रेको एक दलित परिवार राहत र उद्धारको पर्खाईमा, दश बर्षिय साजनलाई पठनपाठनमा समस्या 

पर्वत-  तीन वर्षकै उमेरमा आमा परपुरुषसँग जानु, बाबु पुर्ण अपाङ्ग, हजुरआमा मानसिक रोगी । दश बर्षिय बालक साजन सुनारको जीवनमा परेको यो असह्य पिडा हो यो । यति मात्र हैन न बस्ने बास, न खाने...

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १,२७,१४२.३४ युरो संकलन

बार्सिलोना, स्पेन — स्पेनमा सञ्चालन भइरहेको आध्यात्मिक मेलामार्फत नेपाली समुदायबीच उल्लेखनीय सहयोग संकलन भएको छ। हालसम्म ७३,७९८.७८ युरो र ५३,३४३.५६ युरो गरी कुल १,२७,१४२.३४ युरो संकलन भएको आयोजकले जनाएको छ। यस मेलाको मुख्य उद्देश्य स्पेनमा...

विदेशवाट फर्केकालाई आन्तरिक रोजगारी सिर्जना गर्न अभिप्रेरित गर्दै कुश्मा नगरपालिका 

पर्वत– बैदेशिक रोजगारीवाट फर्किएका ब्यक्तिहरुलाई आन्तरिक रोजगारी सिर्जन ागर्नका लागि उद्यमशिलता  प्रवद्र्धन  तथा अभिमूखिकरण कार्यक्रम संचालन गरिएको छ । कुश्मा नगरपालिकाद्धारा आयोजित दुई दिने कार्यक्रममा लामो समय बैदेशिक रोजगार गरेर फर्किएका युवाहरुको सहभागिता रहेको छ...

कुश्मामा समुदाय विपद स्वयंसेवक तालिम शुरु

पर्वत– सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतद्धारा कुश्मा नगरपालिकासँगको समन्वय र सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम कुश्मामा शुरु भएको छ । आजदेखि शुरु भै वैशाख १५ गते समापन हुने तालिमको कुश्मा...