जीवन उच्चै ठकुरी
चिसापानी कालिका देबि मन्दिर परिचय
पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा अवस्थित चिसापानी मन्दिर एक प्रसिद्ध धार्मिक स्थल हो। समुन्द्री सत बाट करिब २२६३ अग्लो जिल्लाको तेस्रो अग्लो स्थानमा रहेकोे चिसापानी...
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
पर्वत- पर्वत, स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने यस क्षेत्रमा आवश्यक आवास तथा बसोबास...
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पर्वतको पैंयूँ गाउँपालिका
पर्वत- दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम संचालन गरेको छ ।
स्वाद र स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले कृषकहरुलाई अनुदान दिएर खुर्सानी खेतीमा आकर्षित गरेको हो । स्थानीय...
वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै
काठमाडौँ – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...
रामचन्द्र भुसाल
फलेवास – ९२ वर्षकि अमेरीकन नागरीक ज्याक्कीले मोती सामुदायिक पुस्तकालयको भ्रमण गरेकि छिन् । विहिबार पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहको पुस्तकालयमा पुगेर ज्याक्किले प्रत्यक्ष पुस्तकालयको भ्रमण तथा अवलोकन गरेकी हुन् ।
रिड नेपालको...
पर्वतमा एक करोड लागतमा भण्डारा सेवा केन्द्र सञ्चालन, तीर्थयात्रीलाई सहज
पर्वत– पर्वतमा करीव एक करोड लागतमा तीर्थयात्रीलाई लक्षित गरी भण्डारा सेवा केन्द्र सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका वडा ४ स्थित गुप्तेश्वर गुफा परिसरमा दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले तीर्थयात्रीलाई निःशुल्क भोजन सहित बस्ने...
पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
पर्वत- पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयबाट प्रतियोगिता सुरु हुने जनाइएको छ ।...
बागलुङको जैमिनिमा कफि र बेकरीका परीकार बनाउने तालिम सञ्चालन
रामचन्द्र भुसाल
फलेवास – बागलुङको जैमिनि नगरपालिका एक कुश्मिसेरामा कफि तथा बेकरीका परिकार बनाउने तालिम सञ्चालन भएको छ । जैमिनि नगरपालिकाको आयोजना र धौलागिरी प्राविधिक शिक्षालय मुस्ताङ लेतेको साझेदारीमा तलिम सञ्चालन भएको हो ।
गत चैत्र...
भोलीदेखि पर्वतको कालञ्जर क्षेत्रमा श्रीकालञ्जर महायज्ञ संचालन हुँदै
पर्वत — पर्वतको सवैभन्दा उचाईमा अवस्थित जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगम स्थलमा पर्ने जलजलाको कालञ्जरमा भोलीदेखि श्री कालञ्जर महायज्ञ संचालन हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्द्धनको उद्देश्यसहित वैशाख १५ गतेदेखि...
पर्वतमा सञ्चार माध्यमको अवस्था, चुनौती र सम्भावनाबारे अन्तरक्रिया सम्पन्न
पर्वत– प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वतको समन्वयमा पर्वतमा सञ्चार माध्यमहरुको अवस्था, चुनौती र अवसर तथा भावी रणनीतिको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बदलिँदो परिवेश, आर्थिक मन्दि, पछिल्लो...