कुश्मामा संचालित महायज्ञमा झण्डै ४० लाख संकलन

पर्वत– पर्वत सदरमुकाम कुश्मामा संचालित श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु. ४० लाख रुपैया संकलन भएको छ । चैत १६ गतेदेखि २३ गतेसम्म कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री...

पर्वतको पैंयू गाउँपालिकाबाट करदाता सम्वन्धि सेवा शुरु

पर्वत २४ चैत : पर्वतको पैयूँ गाउँपालिकाबाट आन्तरिक राजश्व सम्वन्धि करदाता सेवा शुरु भएको छ । यसअघि करदाता सेवा कार्यालय पर्वत र आन्तरिक राजश्व कार्यालय मार्फत ंसंचालन हुँदै आएका सेवा पैंयू गाउँपालिकामा सोमवारदेखि शुरु भएको...

पर्वतमा कुखुरा, मासु, अण्डा र दाना आयात प्रतिबन्ध

पर्वत-  पर्वत जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिउँदो कुखुरा, कुखुराको मासु, अण्डा तथा कुखुराको दाना आयातमा रोक लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले अर्को सूचना जारी...

सशस्त्र प्रहरी बल २५ नम्बर गण चण्डिका पर्वतको २४ औँ स्थापना दिवस सम्पन्न 

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतको २४ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । दिवसको अवससरमा आन्तरिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रम...

पर्वतमा एसईईका उत्तरपुस्तिका परिक्षण शुरु 

पर्वत १९ चैत : पर्वतमा आजवाट संचालित एसईई परिक्षाको उत्तरपुस्तिका परिक्षण शुरु भएको छ । सदरमुकाम कुश्मामा रहेको शिक्षा विकास तथा समन्वय ईकाई पर्वतको कार्यालयमा उत्तरपुस्तिका परिक्षण शुरु भएको हो । जिल्लाका ९ वटै परिक्षण...

नेपाली सेनाद्धारा संचालित स्वास्थ्य शिविरमा पाँच सय बढीलाई सेवा  

पर्वत १९ चैत : पर्वतको जलजला गाउँपालिका–४, मल्लाजमा नेपाली सेनाले संचालन गरेको एक दिने बृहत् स्वास्थ्य शिविरमा साढे पाँच सय जना बिरामीको उपचार गरिएको छ । नेपाली सेनाको श्री नयाँरणभीम गूल्म पर्वतको आयोजना तथा २३...

जलजलाको सडक बिबाद न्यायिक समितिमै सुल्झियो

पर्वत, १८ चैत : पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा स्थानीयबासीहरुबीच रहेको मोटरबाटो सम्बन्धी बिवाद गाउँपालिकाको न्यायिक समितिले सुल्झाएको छ । बगरफाँट विद्यालय नजिकैको ठाडो बाटो फराकिलो बनाउने क्रममा स्थानीय जग्गाधनीहरुबीच बिवाद भएको थियो । सडकलाई तीन...

कालीगण्डकीमा वेपत्ता युवाको खोजीका लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन 

पर्वत १७ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । म्याग्दीको नारच्याङमा रहेको शसस्त्र...

मोदीका साढे १३ सय नागरिकको आँखा परिक्षण, ५१ जनाको फर्कियो ज्योती

पर्वत, १६ चैत : पर्वतको मोदी गाउँपालिकाका विभिन्न वडामा निःशुल्क आँखा शिविर संचालन गरी एक हजार तीन सय ५८ जना नागरिकको आँखा परिक्षण गरिएको छ । पोखरा व्यवसायी महिला क्लबको आयोजना, मोदी गाउँपालिकाको समन्वय तथा...

कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु

पर्वत– पर्वत सदरमुकाम कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव शुरु...