कवि तथा गीतकार लेखनाथ शर्माको पाचौँ कृति परमात्मा दर्शन भजन संग्रह बिमोचन

पर्वत– कवि तथा गितकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति परमात्मा दर्शन भजन माला कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कृति विमोचन...

नेपाली सेनाद्धारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पर्वत– नेपाली सेनाको पर्वत स्थित नयाँ रणभीम गूल्मले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा रहेको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा...

नेपाली सेनाको आयोजनामा माझफाँटमा स्वास्थ्य शिविरको संचालन गरिने

पर्वत : नेपाली सेनाको आयोजनामा पर्वतको जलजला गाउँपालिकामा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीका अनुसार यही चैतको १८ गते...

पत्रकार महासंघ स्थापना दिवस : प्रदेश अस्पताल पर्वतमा फलफुल वितरण

पर्वत– नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १२ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : पविन र निश्चलको जोडी च्याम्पियन

पर्वत –पर्वतमा आयोजित खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबल्सतर्फ पविन लिङथेप र निश्चल खत्रीको जोडीले उपाधि जितेको छ। मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा भएको प्रतियोगिताको फाइनलमा पविन...

फलेवासमा स्वास्थ्य शिविरः चार सय जनाको निःशुल्क उपचार 

  पर्वत, १५ चैत : शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिहरूमा अग्रणी भूमिका खेल्दै आएकोे ग्लोबल समाज पर्वतको आयोजनामा फलेवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फलेवासको देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना भएको शिविरमा...

एमाले अध्यक्ष ओली पक्राउ

भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल...

मोदी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता

पर्वत, १२ चैत : असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता...

आज चैते दशैं नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौंः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही...