राष्ट्रिय वाणिज्य बैंक फलेवासद्धारा विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धि सचेतना प्रदान ।
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका ५, खानीगाउँमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता सम्बन्धमा सचेतना कार्यक्रम प्रदान गरीएको छ । विश्वव्यापी साक्षरता कार्यक्रम “ग्लोवल मनी वीक” अन्र्तगत वाणिज्य बैङ्कको...
पर्वतमा आर्थिक गणना कार्यालय स्थापना
पर्वत ४ चैत : पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख दुई गतेदेखि असार सात गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको...
पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
पर्वत – चैते दशैंको अवसरमा पर्वतको कुश्मामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा प्रतियोगिता चैत १२ गतेदेखि ३ दिनसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार...
पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
पर्वत– पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस मंगलबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा गाउँपालिका स्थापना भएदेखि हालसम्मको समिक्षा, विपभिन्न १५ विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा विभिन्न सांगितीक कार्यक्रम सम्पन्न भएको...
पर्वतको कटुवाचौपारीमा डेरी उद्योगमा आगलागी हुँदा झण्डै एक करोडको क्षति
पर्वत ३ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित साईकलचोकमा संचालित एक डेरी उद्योगमा मंगलवार दिउँसो आगालागी भएको छ ।
स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक...
वार्षिक परीक्षालाई नगरस्तरीय रुपमा सञ्चालन गर्दै कुश्मा
पर्वत : पर्वतको कुश्मा नगरपालिका शैक्षिक सत्रको अन्त्यमा हुने वार्षिक परीक्षालाई नगरस्तरीय रुपमा सञ्चालन गर्ने भएको छ ।
विगतमा पनि वार्षिक परीक्षालाई पालिकास्तरमा सञ्चालन गर्दै आइरहेको कुश्माले कक्षा ८ को अन्त्यमा हुने आधारतभूत तहको परीक्षासहित...
पर्वतको कुश्मामा चैत १६ देखि २३ गतेसम्म धनधान्याचल महायज्ञ हुने
पर्वत ३० फागुन : पर्वत सदरमुकाम कुश्मामा आगामी चैत १६ गतेदेखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा...
जलजलाका थप नौ उद्यमीलाई घुम्ति कोषबाट बिनाधितो ऋण
पर्वत- पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका नौ जना उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार रु. नौ लाख अनुदान उपलब्ध...
पर्वतका दुई उम्मेदवारले गरे निर्वाचन खर्च सार्वजनिक, कसको कति ?
पर्वत २९ फागुन : पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले...
आयोगद्वारा निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश-जिल्ला निर्वाचन...