पर्वतवाट यसवर्ष एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै

पर्वत-  पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या वर्षेनी घट्दो छ । पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्नुका साथै एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या समेत कम हुँदै गएको हो । जिल्ला...

पर्वतको लेखफाँटका लालबहादुर पाँच दिनदेखि बेपत्ता, आमाको काजकिरियामा समस्या 

पर्वत २७ फागुन : पर्वतको जलजला गाउँपालिका वडा नं.५ लेखफाँट स्थित रोटेपानीका ६५ बर्षिय  लालबहादुर विश्वकर्मा विगत पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । फागुन २३ गते घरवाट निस्किनुभएका विश्वकर्मा हालसम्म पनि परिवार तथा आफन्तजनको सम्पर्कमा...

पर्वतका बंगुरमा अफ्रिकन स्वाईन फिभर फैलिँदै, सतर्कता अपनाउन आग्रह 

पर्वत २६ फागुन : पर्वत जिल्ला जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग फैलिँदै गएको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाईन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता...

पर्वतमा समानुपातीक तर्फ पनि रास्वपाकै फराकीलो बहुमत 

पर्वत, २४ फागुन : पर्वतमा समानुपातीक निर्वाचन तर्फको मतगणना पनि सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बर भन्दा बढि मत प्राप्त गरेको छ...

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा दधी आचार्य निर्विरोध निर्वाचित  

पर्वत २४ फागुन : अन्तर्राष्ट्रिय पर्बत समाजको पाँचौ महाधिवेशन शनिवार पर्वत सदरमुकाम कुश्माबजारमा भव्य रुपमा सम्प्न्न भएको छ । अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका दधी आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ...

पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल भारी मतले बिजयी 

पर्वत, २३ फागुन : पर्वतमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार पाँच सय ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ...

पर्वतमा मतगणना अन्तिम चरणमा , रास्वपा उम्मेदवार भुसालको जीत सुनिश्चित जस्तै

पर्वत, २३ फागुन : बिहीवार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्वतमा अन्तिम चरणमा पुगेको छ । पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । अहिलेसम्म झण्डै ५५ हजार मत गणना सकिएको मुख्य...

पर्वतमा मतगणना जारी, राश्वपा उम्मेदवार भुसालको अग्रता कायमै  

पर्वत, २२ फागुन : पर्वतमा दिउँसो १२ बजेदेखि मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको मतगणनामा हालसम्म झण्डै ३० हजार मत गठना गरिएको छ । अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

पर्वतमा ११ बजेदेखि मतगणना शुरु हुँदै 

पर्वत, २२ फागुन : पर्वतमा अहिले ११ बजेपछि मतगणना शुरु हुने भएको छ । मतदान सम्पन्न भएपछि राती अबेरमात्रै सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकाहरु आईपुगेका थिए । शुक्रवार विहान बसेको सर्वदलिय बैठकले ११...

पर्वतमा आचारसंहिता उल्लंघनका उजुरी शुन्य  

पर्वत २० फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दिन फागुन २१ आउन अब दुई दिन बाँकी छन् । गएरातीदेखि मौन अवधि समेत शुरु भएको छ । निर्वाचनका कार्यक्रम शुरु भएदेखि हालसम्म पर्वतमा निर्वाचन...