पर्वत उद्योग बाणिज्य संघको ५० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
पर्वत : वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा प्रवेश गरेको छ ।
फागुन १२ गते आफ्नो जन्मोत्सव मनाउँदै आएको...
उम्मेदवार जोशीको घोषणापत्र : चार “ज” को अधिकतम परिचालन गरिने
पर्वत, १२ फागुन : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न...
पर्वतमा आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा
पर्वत, १२ फागुन : पर्वतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका...
कालीगण्डकी नदिले बगाएर बृद्धाको मृत्यु
पर्वत ११ फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदिले बगाएर एक बयोबृद्धाको ज्यान गएको छ ।
मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भँगराकी...
एमाले उम्मेदवार गिरीले पठाए पर्वतेली मतदाताका घरघरमा यस्तो पत्र
पर्वत- नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएका पदम गिरीले मतदाताहरुलाई पत्र लेख्नुभएको छ । निर्वाचनमा सवै मतदातालाई पठाउन गरी हुलाक पत्र डिजाइनमा तयार पत्रमा उहाँले आफू मन्त्री र प्रमुख सचेतकको जिम्मेवारीमा...
लिमिठानामा आगलागीवाट गोठ जलेर नष्ट, पाँच लाख बढीको क्षति
पर्वत, १० फागुन : पर्वतको फलेबास नगरपालिका वार्ड न ७ लिमिठानाका एक किसानको गाइगोठमा गएराती आगालागी हुँदा रु.५ लाख भन्दा बढीको क्षती भएको छ ।
लिमिठानाको साविक वडा नम्वर २ निवासी डिल्ली राज रेग्मी (नारायण)...
पर्वतमा चुनाव आचारसंहिता उल्लंघन र फेक गतिविधि बढेको भन्दै युवा सञ्जालको ध्यानाकर्षण
पर्वत – पर्वतमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ।
सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन...
फलेवासको विकासको मार्गचित्र सम्भावना र चुनौती : उम्मेदवार तिमिल्सिनाद्धारा विज्ञ र सरोकारावालासँग छलफल
पर्वत- प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा...
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन...
मतदाता भेट्न पर्वतका उम्मेदवार पोखरामा
पर्वत, ३ फागुन : आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि पर्वतका उम्मेदवारहरु भोट माग्न र मतदाता भेटघाटका लागि प्रदेश राजधानी पोखरा पुग्न थालेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले आइतवार पोखरा पुगेर मतदाताहरुसँग भेटघाट, तथा...