पर्वतमा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शसस्त्र प्रहरी महानिरिक्षक अर्यालको निर्देशन
पर्वत १ फागुन : सशस्त्र प्रहरी बल नेपालका प्रमुख शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्वतका सबै सुरक्षा निकायलाई...
पर्वतका उम्मेदवारलाई बैंक खाता खोल्न निर्वाचन कार्यालयको ताकेता
पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय पर्वतले ताकेता गरेको छ । निर्वाचनको मिति आउन तीन सातामात्र बाँकी रहँदा पनि जिल्लाका कुनैपनि उम्मेदवारले...
नेकपा एमालेसँग कुनैपनि हालतमा चुनावी समिकरण हुँदैन : संयोजक प्रचण्ड
पर्वत, २८ माघ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि प्रकारको समिरण नगरिने स्पष्ट पार्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी पर्वतले बुधवार सदरमुकाम कुश्मामा आयोजना गरेको जनसंवाद कार्यक्रमलाई सम्वोधन...
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा
पर्वत- प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर्वतमा २०५६ को संसदीय निर्वाचन र संविधान सभाको दुवै निर्वाचन गरी लगातार तीन निर्वाचनमा निर्वाचित भएर कांग्रेसले...
जलजलामा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया सम्पन्न
पर्वत : जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल...










