प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न

पर्वत– प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउन गण्डकी प्रदेश सरकार...

निर्वाचनको तयारीमा होमियो पर्वत एमाले, आज विस्तारित बैठक, ११ जना मनोनित, भोलीदेखि अभियान 

पर्वत– नेकपा एमाले पर्वत आसन्न फागुन २१ गतेको निर्वाचनमा होमिएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा टोल, वडा तथा पालिका कमिटिका विस्तारित बैठक सम्पन्न भएका छन् भने आज जिल्ला कमिटिको विस्तारित बैठक बस्ने भएको...

पर्वतको जलजलामा विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता

पर्वत- जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सात वटा विद्यालयका ४० जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता...

पर्वत काङ्ग्रेसका उम्मेदवार अर्जुन जोशीको चुनावी अभियान शुरु- आज ठुलीपोखरी र खौलामा

पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतका उम्मेदवार अर्जुनप्रसाद जोशीको चुनावी अभियान बुधवारदेखि शुरु भएको छ । जोशीले पहिलो दिन जिल्लाको तीनवटा वडामा पुगेर स्थानीय पार्टी कार्यसमितिले आयोजना गरेका...

पर्वतका उच्च पहाडी भेगमा भारी हिमपात

पर्वत, १४ माघ : पर्वतको उच्च पहाडी भेगमा बुधवार विहानैदेखि भारी हिमपात भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षासँगै आज विहानैदेखि विभिन्न भागमा हिमपात भएको हो । पर्वतको जलजा, हम्पाल, कोखेडाँडा, माटेको लेक, लेखफाँट,...

पर्वतको जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा

पर्वत- जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत...

फलेवासमा ४० विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत –  पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले समाजसेवी एवम् शैक्षिक सुधार अभियान्ता तथा नेपाली काँग्रेस...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम 

पर्वत १३ माघ : स्वास्थ्य तथा जनसंंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य विमालाई प्रभावकारी रुपमा संचालन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । प्रदेश अस्पताल पर्वतको मंगलवार विहान निरिक्षण गर्दै मन्त्री गौतमले...

नेकपा पर्वतका उम्मेदवार मनहरीको घरदैलो अभियान शुरु 

पर्वत १३ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरी शर्माले मंगलवारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ । आसन्न  प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका तिमिल्सिनाले आफ्‌नै जन्मगाउँ मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीवाट अभियान...

मोदीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न

पर्वत– पर्वतको मोदी गाउँपालिकामा भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा भ्रष्टाचार, नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि विविध विषयमा छलफल गरिएको हो ।...