पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, १५ विद्यालय सहभागी
पर्वत- पर्वत जिल्लाको जेठो भूतपूर्व विद्यार्थीहरुको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पूर्णेश्वर माविको ६५औं वार्षिकोत्सवको अवसरमा माघ १२ गते पूर्णेश्वर मावि वितलवमा आयोजित कुश्मा नगरपालिकास्तरीय हाजिरीजवाफ...
कम्युनिज्ममाथि दबाबको राजनीति र ओली नेतृत्वको प्रतिरोध
दर्शन भण्डारी/पैंयू पर्वत नेपालको आधुनिक राजनीतिक इतिहास बुझ्न चाहने जो–कोहीले कम्युनिस्ट आन्दोलनलाई बेवास्ता गरेर निष्कर्ष निकाल्न सक्दैन। २००७ सालको राजनीतिक परिवर्तनदेखि गणतन्त्र स्थापनासम्म आइपुग्दा कम्युनिस्ट विचारधाराले नेपाली समाजलाई सचेत बनाउने, वर्गीय विभेदविरुद्ध आवाज उठाउने र...
नयाँ नेतृत्व चयन गर्दै पर्वत समाजको प्रथम साधारण सभा सम्पन्न
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार भएको अधिवेशनले अध्यक्षमा पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका गणेश...
सहकारी हिनामिना : सात दिनभित्र रकम दाखिला गर्न प्रहरीको अल्टिमेटम
पर्वत १० माघ : पर्वतमा तीनवटा सहकारी संस्थाका रकम हिनामिनामा संलग्नहरुलाई एक साता भित्र असुलउपर गर्न प्रहरीले ताकेता गरेको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तपाईँ, हाम्रो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, माता पाथीभरा बहुउद्धेश्यीय सहकारी...
पर्वतको जलजलालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको तयारी
पर्वत- पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि जनप्रतिनिधी र सरोकारवालाहरुले बुधबार सामुहिक प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाले लामाखेतमा आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी बृहत अभिमुखीकरण कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद...









