पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा पशु बधशाला, मासु जाँच तथा पशु कल्याणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. बालकुमार...

पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने

पर्वत– पर्वतमा सक्रिय युवाहरुको संस्था पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा वडा स्तरिय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । आसन्न निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले शाखा कार्यालय स्थापना...

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी दर्ता 

पर्वत ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत १७ जनाको उम्मेदवारी दर्ता भएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चार जना स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी दर्ता...

पर्वतमा सवै दलले टुंगाए उम्मेदवार, आज धुमधामका साथ मनोनयनको तयारी  

पर्वत ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा सवै दलले उम्मेदवार टुंगो लगाएका छन् । पर्वतमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार...

पर्वतमा माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत ५ माघ : जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले...

पर्वतमा निर्वाचन प्रहरीमा आकर्षण घट्यो, मागभन्दा २३७ कम आवेदन

पर्वत ५ माघ : पर्वतमा निर्वाचन प्रहरीका लागि माग गरिएको कोटा भन्दा निकै कम मात्र आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार ६१ जनाको आवेदन...

राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु

काठमाडौँ, माघ ५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो ।...

क्यान्सर पिडितको सहयोगार्थ मध्यपहाडी लोकमार्ग साईक्लिङ यात्रामा हिडेको टोली पर्वतमा

पर्वत ४ माघ : क्यान्सर पिडितको सहयोगार्थ मध्यपहाडी लोकमार्ग साईक्लिङमा हिडेको टोली पर्वत सदरमुकाम कुश्मा आईपुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि शुरु भएको लोकमार्गको साइक्लिङ यात्रा १७ औँ दिन शनिवार पर्वत...

एमाले जनप्रतिनिधिहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

पर्वत– नेकपा एमालेवाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पार्टी नेताहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटि र कुश्मा नगरपालिका सभादलको संयुक्त आयोजनामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुका...

 गाउँका व्यथा र बाँदरका कथा 

– राजकुमार निरञ्जन  त्रेता युगमा रामले रावणसङ्ग युद्ध गर्दा बाँदर कै साथ सहयोगले विजय गरेका हुन भन्दा पनि हुन्छ । नल र निलले समुन्द्रमा ढुङ्गा फालेर लङ्का जाने पुल बनाईदिएका थिए । सुग्रीबले पनि निकै...