पर्वतको शंकरपोखरीमा माघ १ गते बृहत् स्वास्थ्य शिविर संचालन गरिँदै
पर्वत– शहीद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने...
पर्वत काँग्रेस पनि खुल्यो विशेष महाधिवेशनको पक्षमा, सभापति सहित क्षेत्रीय र ६ पालिका सभापतिले गरे आव्हान
पर्वत – नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आसन्न विशेष महाधिवेशनमा सहभागी हुन जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ । जिल्ला सभापति युवराज जोशीसहित जिल्लाका विभिन्न तहका नेतृत्वहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै यही...
अर्जुन जोशीलाई विशेष महाधिवेशनमा सहभागि हुन जलजलाबासीले दिए दबाब
पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई यहि पुस २७ र २८ गते आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागि हुन पर्वतको जलजला गाउँपालिकाका काँग्रेसी नेताहरुले दबाब दिएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आव्हान...
पर्वतका कांग्रेसी युवाद्धारा विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई चेतावनीसहित आग्रह
पर्वत- पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पर्वतमा बिहीबार भएको युवाहरूको भेलामा कांग्रेसको वर्तमान अवस्थाबारे गम्भीर छलफल गर्दै पार्टीलाई विधि र विधानअनुसार चलाउन विशेष अधिवेशन अनिवार्य भएको...
अमृत जोशी १९ औ स्मृति दिबस-दलित समुदायका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
पर्वत– पर्वतका स्थापित समाजसेवी स्वर्गीय अमृतप्रसाद जोशीको १९ औँ स्मृति दिवस पर्वतको जलजला गाउँपालिका वडा नंं. २ मल्लाजमा मनाईएको छ । स्मृति दिवसको अवसरमा दलित समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको...
मोदी गाउँपालिकामा “पढ्दै कमाउँदै, सिक्दै रमाउँदै” कार्यक्रम सञ्चालन
पर्वत, पातिचौर — मोदी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि “पढ्दै कमाउँदै, सिक्दै रमाउँदै” कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँकार्यपालिकाको कार्यालय, पातिचौरले एक सूचना जारी गर्दै उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरेको...










