शहिद हरिदत्तको स्मृतिमा कालीगण्डकीका चार घाटमा प्रतिक्षालय निर्माण गरिने
पर्वत- तत्कालीन माओवादी द्धन्द्धका समयमा मारिएका शहिद हरिदत्त तिवारीको स्मृतिमा पवित्र कालीगण्डकी नदिका चारवटा घाटमा प्रतिक्षालय निर्माण गरिने भएको छ ।
शहिद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अबसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ११...
पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम कुश्मामा रहेको जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य...
शंकरपोखरीको विशेषज्ञ स्वास्थ्य शिविरमा झण्डै १३ सयको उपचार
पर्वत २ माघ : पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा झण्डै एक हजार तीन सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शहीद हरिदत्त तिवारीको २३ औँ...
नेपाली काँग्रेस केन्द्रीय सदस्यमा पर्वतवाट तीन जना निर्वाचित
पर्वत– नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनवाट निर्वाचन नयाँ कार्यसमितिमा पर्वतका तीन नेता बिजयी भएका छन् ।
गगन थापा नेतृत्वको केन्द्रीय समितिमा पर्वतवाट अर्जुनप्रसाद जोशी, मुना भुसाल र सनम बेगम निर्वाचित हुनुभएको हो ।
...
कुश्मामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न
पर्वत– गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज सञ्जाल पर्वतको संयुक्त आयोजनामा सुशासन, भ्रष्टाचारविरुद्ध नियन्त्रणयास, निर्वाचन प्रक्रिया तथा जेनजी र युवाको राजनीतिक सहभागिता विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा...
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न
पर्वत– पर्वतको मोदी गाउँपालिका गाउँसभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐनहरु संशोधन तथा विधेयकहरु सर्वसम्मत पारित गरेको छ ।
सभामा उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत...
पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम, कुन पालिकामा कति ?
पर्वत २९ पुस : आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार पछिल्लो पटक अद्यावधिक...
ब्लड क्यान्सर पिडित महिलाको उपचार गर्न आर्थिक सहयोगको अपिल
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नंं ५ निवासी ब्लड क्यान्सर रोगबाट पिडित महिलाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
स्थानीय समाजसेवी मोहराज शर्माकी धर्मपत्नी दमन्ती शर्मा (पार्वती) विगत करिब तीन महिनादेखि...
पर्वत जेसीजको ३० औँ पदस्थापन सम्पन्न, २०२६ को कार्यभार शर्मालाई
पर्वत : विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा केही समय अगाडि भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ...
निर्मल जनसेवा माविको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न
पर्वत- पर्वतको पैयूँ गाउँपालिका वडा नं. २ मा रहेको निर्मल जनसेवा माध्यमिक विद्यालयले आफ्नो ६७औँ वार्षिकोत्सव तथा ३६औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमेन्द्र बहादुर...